बागमती सफाइ अभियानमा ६ हजार बिरुवा रोपिए

काठमाडौँ \ बागमतीसफाइ महाअभियानअन्तर्गत हालसम्म छ हजार बिरुवा रोपिएका छन् । बाह्र वर्षको अवधिमा बागमती नदी किनारमा अभियान्ताद्वारा उक्त सङ्ख्यामा बिरुवा रोपिएका हुन् । आज यहाँ बागमती सफाइ महाअभियानको १२औँ वर्ष प्रवेशका अवसरमा आयोजित…

बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल सुरु

काठमाडौं \ संसदको गतिरोध अन्त्यको विषयमा छलफल गर्न सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा सुरु भएको छलफलमा प्रधानमन्त्रीसँगै नेकपा एमालेका…

कांग्रेसले उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिएन भन्नु गलत : नेता कोइराला

काठमाडौँ \  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएको भन्नेकुरा गलत भएको दाबी गर्नुभएको छ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी…

बागमती प्रदेशसभा : विशेषाधिकार समिति गठन

हेटौँडा \ बागमती प्रदेशसभा बैठकले संसदीय विशेषाधिकार समिति गठन गरेको छ । शनिबार दिउँसो बसेको प्रदेशसभा बैठकले संसदीय विशेषाधिकार समिति गठन गरेको हो । प्रदेशसभा बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालको प्रस्तावमा उक्त…

टेक्सासमा आँधीका कारण मृत्यु हुनेका सङ्ख्या सात पुग्यो

टेक्सास (अमेरिका) \  टेक्सासको ह्युस्टन सहरमा गम्भीर मौसमको साथै आएको आँदीका कारण मृत्यु हुने सङ्ख्या बढेर सात पुगेको अधिकारीले बताएका छन् । अमेरिकाको चौथो ठुलो सहर ह्युस्टनमा बिहीबार भएको भारी वर्षासँगै प्रतिघण्टा सय माइलसम्मको गतिमा…

वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधान गर्न सभापति देउवाको आग्रह

काठमाडौँ \  नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी…

डिसोफ बेल्जियमको माङ्सेबुङका अपाङ्गहरुलाई सहयोग,

बेल्जियमको ब्रुज शहरमा केन्द्रीय कार्यालय रहेको परोपकारी संस्था डिस्याबिलिटी सोलिडारिटी इन्टरन्यासनल फाउन्डेशन (डिसोफ) ले ईलाम जिल्लाको माङ्सेबुङ गाउपालिकाको वडा नम्बर ३ का अशक्तहरुलाई सहयोग गरेकोछ । गत बैशाख १३ गते माङ्सेबुङका रुपमान…

संसदमा तनाव भएपछि संसदीय छानबिन समिति गठनको मुद्दा थप पेचिलो

संसदमा विहीबार सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच तनाव भएपछि सहकारी अपचलनमा संसदीय छानबिन समिति गठनको मुद्दा थप पेचिलो बनेको छ । सहकारी अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबी गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले…

जग्गा सट्टापट्टाको निर्णय कांग्रेसको होइन : देउवा

काठमाडौँ \  पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले झापाको गिरीबन्धु चिया बगानको जग्गा सट्टापट्टा गर्ने निर्णय आफ्नो पार्टी नेतृत्वको कुनै सरकारले पनि नगरेको प्रस्ट पार्नुभएको छ । प्रजातान्त्रिक विचार समाजको २६ औँ…

पस्मिना निर्यात वृद्धि रणनीति

काठमाडौँ \ आगामी सन् २०२६ सम्म पस्मिना निर्यात साढे सात करोड अमेरिकी डलरको निर्यात गर्ने लक्ष्य राखिएको छ । ‘पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति २०२२–२०२६’ ले सन् २०२६ सम्ममा पस्मिना निर्यातको आकार सात करोड ५० लाख अमेरिकी डलर…