वर्तमान सरकारले लोकतन्त्रको बाटो बिराउँदैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले लोकतन्त्रको बाटो नबिराउने बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सरकारले लोकतन्त्रको बाटो नबिराउने र संविधान

बृहत् नागरिक आन्दोलनले टुँडिखेल घेर्दै घोषणापत्र जारी गर्ने

काठमाडौं : नागरिक समाजले आज टुँडिखेल घेर्ने भएको छ । नागरिक आन्दोलन दिउँसो दुई बजेपछि रत्नपार्कबाट शुरु भई भद्रकाली शहीद गेट भएर मार्च पश्चिम गेटबाट टुँडिखेल प्रवेश गर्नेछ । बृहत् नागरिक आन्दोलनले टुँडिखेल घेर्दै घोषणापत्र जारी गर्ने

आज ७१ औं प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं : विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई

प्रचण्ड-माधव समूहको टुँडिखेलमा मानव साङ्लो प्रदर्शन

काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले बिहीबार काठमाडौंको टुँडिखेलमा मानव साङ्लो प्रदर्शन गरेको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी भएको भन्दै सो समूहले पूर्वघोषित

सर्वोच्चको अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्रीले बुझाए लिखित जवाफ (पूर्णपाठ)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । प्रधानमन्त्री ओली आफैं अदालत पुगेर ११ बुँदे लिखित जवाफ पेश गरेका हुन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे गरेको

कोरोना खोप वितरण प्रणाली अन्यायपूर्ण र विभेदकारी भएको राष्ट्रसंघको आरोप

एजेन्सी : संयुक्त राष्ट्रसंघले कोरोना भाइरसविरुद्ध खोप वितरण असमान भइरहेको भन्दै कडा आलोचना गरेको छ । राष्ट्रसंघका प्रमुख प्रमुख एन्टोनियो गुटरेसले कूल कोरोना खोपमध्ये ७५ प्रतिशत केवल १० देशको कब्जा गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

नेपालमा चिनियाँ खोपलाई पनि आपतकालीन प्रयोगको अनुमति

काठमाडौं : नेपालमा चीनमा विकास गरिएको कोरोनाविरुद्ध खोपलाई पनि आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ । औषधि व्यवस्था विभागले चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो । ‘भेरो सेल’ बेइजिङ

आईपीएलकाे अक्सन आज

भारतको चर्चित फ्रेन्चाईज इन्डियन प्रिमियर लिग ९आईपीएल० टी ट्वान्टी क्रिकेटको अक्सन आज हुँदैछ । चेन्नईमा आयोजना हुने अक्सन अपरान्ह तीन बजेर १५ मिनेटमा सुरु हुनेछ । अक्सनमा कुल २९२ खेलाडी सहभागी हुने छन् । जसमा १ २५ विदेशी खेलाडी रहेका

प्रधानमन्त्रीसँग कोप–२६ टोलीको भेट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेलायतको ग्लासगाउमा आयोजना हुने मौसम परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) को आयोजक समितिका संयोजक एवं बेलायती सांसद आलोक शर्मा नेतृत्वको टोलीले भेट गरेको छ । प्रधानमन्त्री निवास

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय समितिको हिजोको बैठकबाट १४ औं महाधिवेशनको नयाँ कार्यतालिका