समय अगावै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता

अमेरिकाले पूर्व निर्धारित समयसीमा अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता बोलालाइ सक्ने स्पष्ट पारेको छ । राष्ट्रपति जो बाइडेनले यसअघि सेप्टेम्बर ११ अघि सेना फिर्ता हुने जनाएपनि अगस्टमै अमेरिकी सेना स्वदेश फिर्ता भइसक्ने स्पष्ट पारेका

हाइटीका राष्ट्रपतिकाे हत्या संलग्नहरु प्रहरी नियन्त्रणमा

हाइटीको प्रहरीले राष्ट्रपति जोभनेल मोइसको हत्याविरुद्ध गरेको कारवाहीमा चार जनाको मृत्यु भएको छ । केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सुरक्षाकर्मीको कारवाहीमा मारिनेमध्ये एक जना अमेरिकी नागरिक रहेको बीबीसीले जनाएको छ । तर

एमाले कार्यदलको बैठक ठोस् छलफलबिनै सकियो

काठमाडौं : नेकपा एमाले कार्यदलको बिहीबार साँझ बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी सकिएको छ ।  सिंहदरबारमा बुधबार साँझ बसेको बैठकमा कार्यदलका सदस्य विष्णु पौडेल सहभागी नभएका कारण एजेण्डामा प्रवेश नै नगरी सकिएको हो । बैठक

काठमाडौंमा विप्लव नेकपा निकट जनवर्गीय संगठनको प्रदर्शन

काठमाडौं : विप्लव नेतृत्वको नेकपाका पार्टी निकट संयुक्त जनवर्गीय संगठन र मोर्चाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र चितवनकी युवती सुजिता भण्डारीको मृत्यु प्रकरणको विरोधमा प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौंको माइतिघरमा उनीहरुले विरोध

मुलुकमा भएको विकासलाई कसैले नकार्न सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भएको विकासलाई कसैले नकार्न नसक्ने बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) आयोजित पुरस्कार वितरण कार्यक्रममा

नेपालमा खरिद गरिएका मोबाइल फोनको आइएमइआई दर्ता गर्नु नपर्ने

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरीद गरिएको मोबाइल फोनमा इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर(आइएमईआई) नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ । प्राधिकणले बुधबार एक सूचना जारी गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात

ट्रम्पले फेसबुक, ट्वीटर र गुगलविरुद्ध हाले मुद्दा

एजेन्सी : अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल फेसबुक, गुगल र ट्वीटरविरुद्ध रिट दर्ता गरेका छन् । मियामीस्थित जिल्ला अदालतमा ट्रम्पले फेसबुक, गुगल र ट्वीटरले आफ्नो स्वतन्त्रताको हकमा प्रतिबन्ध लगाएको भन्दै रिट

एमाले कार्यदल बैठक स्थगित, पुन: साँझ ७ बजे बस्ने

काठमाडौं : नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल सकारात्मक दिशातर्फ अघि बढेको छ । सिंहदरबारमा बिहीबार बसेको बैठकमा विवादित विषयमा समाधान खोज्न सकारात्मक छलफल भएको र बिहीबार साँझ नै टुंगिने विश्वास नेताहरुले गरेका छन् ।

बाढी पहिरोमा परेर असारमा मात्रै देशभर ४४ जनाको मृत्यु, अझै २७ जना बेपत्ता

काठमाडौं : बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि हालसम्म देशभर ४४ जनाको मृत्यु भएको छ । त्यस्तै बाढी पहिरोमा परेर २७ जना बेपत्ता भएका छन् भने ६० जना घाइते भएका छन् । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र

भारतीय प्रधानमन्त्री मोदीले गरे मन्त्रिपरिषद हेरफेर, ४३ मन्त्री थपिए

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा पहिलोपटक केन्द्रीय मन्त्रीमण्डल हेरफेर गरिएको छ । कूल ४३ सदस्यीय मन्त्रिपरिषदमा १५ जनालाई मन्त्री र २८ जना राज्यमन्त्री बनाइएको छ । यसलाई मन्त्रिपरिषदमा भएको ठूलो