एनआरएनएलाई तीन महिनाभित्र एकताबद्ध गराइछाड्ने टिम महेशको उदघोष 

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठले तीन महिनाभित्र संघलाई भावनात्मक र संगठनात्मक रुपमा एकताबद्ध गराएरै छाड्ने  प्रतिबद्धता जनाएका छन् । मंगलबार साँझ एक पत्रकार…

एनआरएनए युवा उपाध्यक्ष थापाको समर्थन अध्यक्ष उम्मेदवार महेश श्रेष्ठलाई

काठमाडौं । मंगलबारबाट शुरु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा युवा उपाध्यक्षका उम्मेदवार रोशन थापाले अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठ र उनको टिमलाई समर्थन गरेका छन् । एनआरएनए जापान र अफ्रिका बसाइका क्रममा…

एनआरएन नागरिकता वितरण सुरु, एनआरएन अध्यक्ष केसी र आचार्यले लिए

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनका कार्यकारी अध्यक्ष डा. बद्री केसी र अर्का अध्यक्ष कुल आचार्यले एनआरएन नागरिकता लिएका छन् । कर्मथलो रुसलाई बनाउँद आएका बद्री केसी र युकेलाई कार्यथलो बनाएका कुल आचार्यले एनआरएन नागरिकता लिएका हुन् ।…

एनआरएन अध्यक्षमा श्रेष्ठ र महासचिवमा सुवेदीले गरे उम्मेदवारी दर्ता

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । हाल कार्यसमितिमा उपाध्यक्ष रहेका श्रेष्ठले आज महाधिवेशनस्थल होटेल सोल्टीमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि…

‘एनआरएन द सिंगर’ को विजेता युक्ती विमली

काठमाडौँ । खोजी उत्कृष्ट प्रवासी प्रतिभा भन्ने मूल उद्देश्यका साथ आयोजना भएको पहिलो संस्करणको एनआरएन द सिंगरको पहिलो विजेता युकेकी युक्ती विमली बनेकी छिन् । ग्रान्ड फिनालेका लागि ५मा स्थान बनाएकी युक्ति मात्रै काठमाडौँ आउन सकेकी थिइनन् ।…

धेरै भन्दा धेरैलाई नेपाल बोलाउनका लागि प्रस्तावक र समर्थक धेरै राखियो : सदस्य ढकाल

गैर आवासीय नेपाली संघ एनआरएनको निर्वाचन समितिका सदस्य चिरञ्जीवि ढकालले निर्वाचन प्रक्रिया सहजरुपमा अघि बढी रहेको जानकारी दिएका छन् । अक्टोबर १२ तारिखदेखि मनोयन दर्ता जारी रहेका बेला एनआरएनएको सचिवालयमा सञ्चारकर्मीसँग कुरा गर्दै सदस्य…

को बन्ला ‘एनआरएन द सिंगर’ को विजेता ?

काठमाडौं । रियालिटी शो ‘एनआरएन द सिङगर’ को ग्रान्ड फिनालेको तयारी पूरा भएको छ । आइतबार दिउँसो काठमाडौंमा लाइभ प्रस्तुति पछि विजेता र उप विजेताहरुको टुंगो लाग्ने छ । 'एनआरएन द सिंगर' को सुरुमा अडिसनका लागि खुलारुपमा एनसीसीमार्फत आह्वान…

नयाँ राहदानीको लागि पोल्याण्डमा तीन दिने घुम्ती सेवा सम्पन्न

पोल्याण्ड  । बर्लिनस्थित नेपाली दूतावासको सहयोग तथा वार्सास्थित अवैतनिक वाणिज्यदूतावासको सहकार्यमा विद्युतीय  राहदानीको फारम र बायोमेट्रिक सङ्कलन गर्नका लागि तीन दिने घुम्ती सेवा सम्पन्न भएको छ।  जसको सुपरिवेक्षण जर्मनीका लागि नेपाली राजदूत…

‘टिम महेश’ बाट राज रेग्मी तथा रोबिन शेरचनले गराए उपाध्यक्षमा उम्मेदवारी दर्ता

काठमाडौँ -  'टिम महेश' बाट  कतारस्थित एक सफल  व्यवसायी  राजु रेग्मी (राज) तथा  जापानस्थित व्यवसायी रोविन शेरचनले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्  । काठमाडौँस्थित एनआरएनए केन्द्रीय कार्यालयमा शुक्रबार अपरान्ह राज रेग्मीले…

एनआरएनएद्वारा निर्मित अक्सिजन प्लान्ट हस्तान्तरण

भरतपुर -  गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को सहयोगमा चितवनको भरतपुर अस्पतालमा निर्मित अक्सिजन प्लान्ट एक कार्यक्रमका बीच भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ । करिव ७० लाखको लागतमा एनआरएनएले भरतपुर महानगरपालिका…