एनआरएनए नेता टीबी कार्कीलगाएत २२ जना ४ लाख ९२ हजारसहित जुवाखाल बाट पक्राऊ,प्रहरी प्रभाग स्वयम्भुको…

गैरआवासीय नेपाली संघ (एनआरएनए) का एक नेतासहित २२ जनालाई प्रहरी प्रभाग स्वयम्भुले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर स्थायी घर भई कतार बस्ने एनआरएनए अभियन्ता टेक बहादुर कार्की(टीबी कार्की) पनि रहेको प्रहरी स्रोतले जनाएको छ। कार्की…

एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टोली भुकम्प प्रभावितलाई राहत दिएर फर्कियो, पुनर्स्थापनाको लागि सहयोग…

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनाअरएनए) का अध्यक्ष राजेन्द्रकुमार शर्मा(आरके) नेतृत्व टोलीले भुकम्प प्रभावित स्थानीयलाई उद्धार र राहत वितरण गरेको छ । साथै टोली तत्कालीन, मध्यकालीन र दीर्घकालीन रुपमा गर्न सकिने सहयोगका विषयमा स्थानीयसँग…

एनआरएन अध्यक्ष शर्मासहितको टोलीले उपप्रधानमन्त्री खड्कालाई भेट्यो

काठमाडौँ - गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष राजेन्द्रकुमार (आर के) शर्मा नेतृत्वको टोलीले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेको छ । जाजरकोट र रुकुम पश्चिमका  भूकम्प प्रभावित क्षेत्रहरु पुगेर राहत…

भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिम पुगे एनआरएनए अध्यक्ष शर्मा

रुकुम पश्चिम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष राजेन्द्र कुमार (आरके) शर्मा भूकम्प पीडितलाई राहत लिएर प्रभावित क्षेत्रमा पुगेका छन् । शर्मा एनआरएनएका अन्य अभियन्ताहरुसँगै सोमबार रुकुम पश्चिम पुगेका हुन् ।  शर्मा नेतृत्वको…

एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टोलीले भेट्यो भूकम्पका घाइते र परिवार

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मा नेतृत्वको टोलीले भूकम्पमा घाइते भई उपचाररतहरुसँग भेट गरेको छ । राहत सामग्री लिएर प्रभावितस्थलतर्फ हिँडेको शर्मा नेतृत्वको टोलीले सोमबार भेरी अञ्चल अस्पतालमा उपचाररत घाइते तथा…

अध्यक्ष आरके शर्माको  नेतृत्वमा एनआरएनए टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

काठमाडौँ - गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष राजेन्द्रकुमार शर्मा नेतृत्वको टोली भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा सहयोग पुराउन त्यसतर्फ प्रस्थान गरेको छ । राहत सामग्रीसहितको टोली आइतबार भूकम्प प्रभावित जिल्ला जाजरकोट…

एनआरएनए अध्यक्ष शर्माद्वारा रु  १० करोडको राहत कोष बनाउने घोषणा, पहिलो बैठकमै उठ्यो झन्डै एक करोड

काठमाडौँ - गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आर के शर्माले आउँदो दुइ वर्ष भित्र रु दस करोडको आपतकालीन राहत तथा उद्धार  कोष बनाउने घोषणा गरेका छन्।  उनले  आफ्नो व्यक्तिगत तर्फबाट रु २१ लाख प्रदान गर्ने घोषणा पनि गरेका छन्।…

एनआरएनए कार्यालयमा पत्रकार कुटिएको घटनाप्रति नेपाल पत्रकार महासंघको आपत्ति (विज्ञप्ति सहित)

नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष एवं चारदिशा अनलाइनका सम्पादक ओम शर्मालाई समाचार संकलनका क्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यालयमा युवा संघका कार्यकर्ताले सांघातिक आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार…

नेपाली दुताबास अष्ट्रियाले ग्रिसका नेपालीहरुको राहदानीको समस्या छिट्टै समाधान गर्ने,

उमा थापा, एथेन्स ग्रिस, विभिन्न कारणले पासपोर्ट गुमाएर ग्रिसमा अलपत्र परेका नेपालीहरुले अब ग्रिसमा नै पासपोर्ट (राहदानी) बनाउन पाउने भएका छन् । विभिन्न मुलुक हुदै ग्रिस आइपुगेका नेपालीले पासपोर्ट हराएर वा म्याद सक्किएर अलपत्र भएर…

नेपाली जनसम्पर्क समिति डेनमार्कको शुभकामना आदान-प्रदान,

नेपाली जनसम्पर्क समिति डेनमार्कको आयोजनामा ” दशै तिहार, छठ, नेपाल सम्बत लगायतका चाडपर्बको शुभकामना, आदान-प्रदान कार्यक्रम सम्पन भएको छ । २९ ओक्टोबर २०२३ कोपनहेगनमा भएको कार्यक्रममा डेनमार्कका लागि नेपाली राजदूत महामहिम डा. राम स्वार्थ रायको…