बेलायतका नेपाली ब्यबसायी बालिका बलात्कार मामिलामा २५ बर्षको जेल सजाय,

बेलयातका नेपाली रेस्टुरेन्ट ब्यबसायी प्रमोद ढकाललाई लामो समय सम्म ७ जना बालिकालाई यौन दुराचार गरेको अभियोगमा २५ बर्षको जेल सजाय दिईएकोछ। बिगत १७ बर्षमा उनले आठ बर्ष देखि १८ बर्ष मुनिका ७ बालिका र अन्य महिलालाई बलात्कार गरेका बिभिन्न…

एनआरएनएमा एकता, प्रधानमन्त्री कार्कीको रोहबरमा सहमति-पत्रमा भयो हस्ताक्षर,

टुटफुटको दर्दनाक पिडा भोगेर अन्तत गैरआवासीय नेपाली संघ (एनआरएनए) एकीकृत भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीलाई साक्षी राखेर आइतबार एकता सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।…

एनआरएनएका सबै पक्षको एकता हुने, आइतबार प्रधानमन्त्रीको उपस्थितिमा सहमति-पत्रमा हस्ताक्षर हुदै,

गैरआवासीय नेपाली संघ (एनआरएनए)मा लामो समय देखि चलेको आन्तरिक बिबाद मिलनबिन्दुमा पुगेकोछ। दशौं महाधिवेशनमा नेतृत्व चयन का लागि भएको निर्बाचनमा धादली भएको भनि सुरु भएको विवाद अन्त्य गर्दै सबैको अस्तित्व स्वीकार गर्ने गरि अन्तत एकता हुने…

डेनमार्कमा नेपाली व्यवसाय प्रवर्द्धन र आर्थिक कूटनीति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न,

डेनमार्कस्थित नेपाली दूतावास र नेपलिज बिजनेस एसोसियसन (NEBA) डेनमार्कले २०२५ नोभेम्बर २३ मा संयुक्त रूपमा नेपाली व्यवसाय प्रवर्द्धन तथा आर्थिक कूटनीति सुदृढीकरणमा केन्द्रित एक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा…

नेपाली चिकित्सक डा सुबेदीले जिते पोल्याण्डको उत्कृष्ट चिकित्सकको उपाधि

युरोपेली मुलुक पोल्यान्डमा कार्यरत नेपाली चिकित्सक डा बोधराज सुबेदीले त्यहाको चिकित्सा क्षेत्रमा बिशिष्ठ मानिने पुरुस्कार हिप्पोक्रेट्स २०२५ को ‘सर्जन अफ दि इयर’ जितेकाछन । पोल्याण्डको राजधानी वारसास्थित युरोपियन हेल्थ सेन्टरको…

बेल्जियमका एआई गायक कौशल खनाल,

पुराण,कुरान, बाइबल लगायतका धर्म शास्त्र र संबिधान एबम परम्पराबाट निर्देशित भएको मानब समुदायलाई केहि बर्ष देखि तिब्रगतिमा बिकास भैरहेको इन्टरनेट संजालले कता पुर्याउला भनेर चिन्ता गर्न थालिएकोछ। यसका राम्रा नराम्रा पक्षको नाप जाच चल्दै…

पहिलो विश्वयुद्धमा बेल्जियममा सहिद भएका नेपाली सैनिकहरुलाई नेपाली समुदायको सम्मान

बेल्जियमको इपर सहरमा आज भन्दा एक सय बर्ष अगाडी बेलायति सेना अन्तरगत रहेर युद्ध लड्दै गर्दा सहादत पाएका नेपाली सैनिकहरुलाई बेल्जियमको नेपाली समुदायले श्रद्धान्जली दिएकोछ। पहिलो विश्वयुद्ध समाप्त भएको दिन हुने बिशेष समारोह संगै तमु समाज…

रचना कंडेलको नेतृत्वमा निर्बाचित इनास बेल्जियमको नयाँ कार्य समितिमा अधिकांश युबाहरु,

नेपालमा बर्तमान समय जेनजी समुहले सत्ता पलट गरेसँगै डायस्पोरामा समेत युवाहरुको सामाजिक क्षेत्रमा सहभागिता र सक्रियता बढ्न थालेकोछ। नेपालमा जेनजी आन्दोलन पछि बेल्जियममा भएको अन्तराष्ट्रिय नेपाली कलाकार समाज इनास बेल्जियमको भरखरै सम्पन्न…

एनआरएनए इटालीको नवौं अधिबेशन सम्पन्न, अशोक उप्रेतीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन,

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्यवय परिषद् इटालीको नवौं अधिबेशन  सम्पन्न भएको छ। इटालीको मिलान शहरमा नोभेम्बर तारिख भएको अधिबेशनमा नेपाली वाणिज्य दूतावास रोमका वाणिज्य दुत पाओलो नुगारी प्रमुख अथिति साथै एनआरएनए युरोप संयोजक प्रेम गुरुङ…

एनआरएनए बेल्जियमद्वारा निर्मित बिद्यालय भवन हस्तान्तरण,

एनआरएनए बेल्जियमले जाजरकोटमा दुई बर्ष अघि गएको भुकम्पले भत्काएको बिद्यालय भवन पुनर्निर्माण गरि हस्तातरण गरेकोछ। जाजरकोट जिल्लाको नलगाड नगरपालिका बाउसेखोलामा रहेको ज्ञानोदय प्राथामिक बिध्यालयलाई एनआरएनए बेल्जियमले तीन कोठे पक्कि भवन र दुई…