जयनेपाल फाउन्डेसनको अष्ट्रेलिया च्याप्टर बिस्तार ,
अष्ट्रेलिया, १५ जनवरी।
जयनेपाल फाउन्डेसन अष्ट्रेलिया च्याप्टरलाई आजको बैठकबाट पूर्णता दिएको छ । डा. डिल्ली बन्जाडे अध्यक्ष र अभिमन्यु केसीलाई कार्यकारी सचिव चयन गरेर गठन भएको अस्ट्रेलिया च्याप्टरको बोर्ड सदस्यहरुमा डा. राजु अधिकारी,…
बेल्जियममा किरात समुदायको प्रमुख चाँड उधौलीको रौनक
किरात याक्थुङ चुम्लुङ बेल्जियमले किरात समुदायको प्रमुख चाड उधौलीको अबसरमा धार्मिक पूजा, सांस्कृतिक झाकी, नाचगान गर्दै मनाएकोछ । प्रकृति पुजक किराँत समुदायले किराती नयाँ बर्ष ५०८३ , चासोक तङनामको अबसरमा एक बिशेष कार्यक्रम गरी उक्त…
तमु समाज साइप्रसको ल्होसार सम्पन्न,
शास्त्र हराए संस्कार हराउछ , संस्कार हराए संस्कृति हराउछ , संस्कृति हराए मानव जातिको अस्तित्व नै हराउछ"
( "प्ये म्हस्याँ छ्य म्हमु , छ्य म्हस्याँ ल्हु म्हमु , ल्हु म्हस्याँ म्हि म्हमु " ) भन्ने शंदेशमुलक नाराका साथ तमु समाज साइप्रसले तमु…
एनआरएनएमा २१ सदस्यीय सल्लाहकार समिति चयन
काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएन)ले २१ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ ।
एनआरएनएका अध्यक्ष राजेन्द्रकुमार शर्मा(आरके)को नेतृत्वमा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले २१ जना एनआरएनएका अग्रज अभियन्ताहरुलाई सल्लाहकार चयन…
“प्रिय छोरी”
डल्ली शाह (धर्मिन्द्रा)
तिमी बा आमाको चम्किलो तारा हौ,
जिउने सहारा हौ,
नटुट्नू तिमी अरुका लागि, नजल्नू जिउँदै अरुका लागि,
जिन्दगीका कठिन मोड पछि सहज मार्गहरू हुनेछन,
अत्यासलाग्दो अन्धकारपछि नयाँ बिहानीका किरणहरू हुनेछन,…
एनआरएनएको प्रबक्तामा नारायण सुबेदी,
गैर आबासीय नेपाली संघको प्रबक्तामा जापान निवासि नारायण सुबेदीलाई मनोनित गरिएकोछ । जनवरी एक तारिख सोमबार बसेको एनआरएनएको आईसिसी बैठकको निर्णय अनुसार संघका अध्यक्ष आरके शर्माले सुबेदीलाई प्रबक्तामा नियुक्त गर्नु भएको हो । गैर आबासीय नेपाली…
नेपाललाई सूचना प्रविधिको उदाउँदो केन्द्र बनाउन विज्ञहरुको सुझाव
डब्लिन - आयरल्याण्डमा भेला भएका नेपाली वैज्ञानिक, प्रविधि विज्ञ तथा इन्जिनियरहरुले नेपाललाई सूचना प्रविधिको उदाउँदो केन्द्रको रुपमा विकास गर्न नीतिगत तथा प्रक्रियागत सुधार हरु गर्न सुझाव दिएका छन्।
शनिबार डब्लिनमा आयोजित एक …
तमु समाज बेल्जियमले मनायो ल्होसार,
तमु संस्कृतिको महत्वपूर्ण पर्ब 'ल्होसार' बेल्जियममा बिभिन्न साँस्कृतिक र मनोरंजनात्मक कार्यक्रम गरेर मानाइएकोछ । तमु समाज बेल्जियमले आयोजना गरेको २६०८ औ तमु ल्होसारमा भेषभूषा, संस्कार र संस्कृति झल्कने सांस्कृतिक झाँकी, पूजापाठका साथै…
बेल्जियमको टप मोडेल प्रतियोगिताको फाइनलमा नेपाली बालिका स्तुती बस्नेत,
बेल्जियमको टप मोडेल प्रतियोगिताको फाइनलमा नेपाली बालिका स्तुती बस्नेत नेपाली बालिका स्तुती बस्नेत बेल्जियमको मोडेल किड्स प्रतियोगितामा फाइनल राउन्डमा प्रबेश गरेकीछिन ।
बेल्जियमको लुभेन शहरमा बस्ने बुद्द बस्नेत र सुनीता बस्नेतकी छोरी…
एनआरएनए अभियानलाई सशक्त बनाउँदै आरके शर्मा
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष आरके शर्माले अभियानलाई सशक्त बनाएर लैजाने भएका छन् । ११ औँ महाधिवेशनमा बद्री केसी पक्षले धाँधली गरेपछि आफूलाई आधिकारिक अध्यक्षको रूपमा अघि सारेका शर्माले कार्य विभाजनमार्फत संस्थालाई चुस्त…