इनासको युरोपस्तरीय न्रित्य र गायन प्रतियोगिताका लागि बेल्जियमबाट छोक्तेन लामा र आयुष्मा गुरुङ छनोट ,

अन्तररास्ट्रिय कलाकार समाज इनास युरोपले आगामी मे महिनाको ११ र १२ मा फ्रान्सको पेरिसमा आयोजना गर्ने युरोप स्तरीय गायन एबम न्रित्य प्रतियोगिताका लागि बेल्जियममा भएको छनोट प्रतियोगितामा न्रित्यमा छोक्तेन लामा र गायनमा आयुष्मा गुरुङ छनोट भएकाछन…

प्रबासी नेपाली मंच स्लोभेनिया स्थापना

नेकपा एमालेको प्रबास संगठन प्रबासी नेपाली मंचको स्लोभेनिया कामिटि गठन भएकोछ । प्रबासी नेपाली मंच युरोपका सचिब शालिकराम थपलियाको सहजिकरणमा प्रबासी नेपाली मंच स्लोभेनियाको १५ सदस्यीय तदर्थ समिती गठन भएको हो । अप्रिल एक तारिख अनलाइन र भौतिक…

गल्ती कमजोरि सच्याएर आपसि सहमति र सहकार्यका आधारमा एनआरएनएलाई एकतबाद्ध बनाउन गौतमको आग्रह,

बेल्जियमलाई कर्मथलो बनाएका नेपाली काङ्रेसका नेता एबम एनआरएन अभियान्ता गंगाधर गौतमले गैर आवासीय नेपाली संघलाई सहमति, सहकार्य र एकताका आधारमा सन्चालन गर्न आग्रह गरेकाछन । नेपालको सर्बोच्च अदालतले संस्थाको दशौ र एघरौ महाधिबेशनलाई बिधान…

स्वतन्त्र प्रबास संपर्क मंचको निनोभ क्षेत्रीय समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टीको बेल्जियम इकाई ''स्वतन्त्र प्रबास एकता सम्पर्क मंच'' ले बेल्जियमका बिभिन्न शहरमा क्षेत्रीय समिति गठन सुरु गरेकोछ । अप्रिल एक तारिख सोमबार पार्टिका सुभेच्छुकहरुको भेलाले निनोभ क्षेत्रीय समिति गठन गरेको जानकारी…

एनआरएनएको निर्वाचन त्रुटिपूर्ण, युजर नेम र पासवर्डकै दुरुपयोग, सङ्घको वित्तीय सुशासनमा प्रश्न 

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचन त्रुटिपूर्ण भएको सरकार बाट गठन गरिएको छानबिन समितिले दिएको रिपोर्टमा उल्लेख गरिएको छ । निर्वाचनका क्रममा भेरो अनलाइन भोटिङ सिस्टमको संवेदनशील विवरण नै दुरुपयोग भएको समितिले प्रतिवेदनमा  औँल्याएको…

जनप्रगतिशिल मंच युरोपको अध्यक्षमा बेल्जियमका चित्र सुबेदी

नेकपा माओवादीको प्रबासी संगठन नेपाली जन प्रगतिशिल मंच युरोपमा नयाँ नेत्रित्व चयन भएकोछ । हालै स्पेनको बार्सिलोनामा सम्पन्न मंचको पाचौ अधिबेशनले चित्र सुबेदीको अध्यक्षतामा ३९ सदस्यीय कार्य समिति चयन गरेको हो । नेपाली जनप्रगतिशिल मंच…

अन्तर्राष्ट्रिय पर्वत समाजले वेल्जियममा डिनर तथा च्यारिटि कार्यक्रम गर्ने,

अन्तररास्ट्रिय पर्बत समाजले यही जुन महिनाको २४ तारिख बेल्जियममा च्यारिटी डिनर सहित साँस्कृतिक कार्यक्रम गर्ने भएकोछ । समाजका महासचिब प्रकाश पौडेलका अनुसार समाजले नेपालमा संचलान गर्ने परोपकारी परीयोजनामा सहयोग गर्न कोष संकलन होस र…

देशको विकास कसले रोकेको रहेछ त ?

शैले्न्द्र अधिकारी - "शैलु" डेनमार्क, २०८० पुष १० को गठबन्धनको सरकारमा सामेल भएको रास्वपा र रवि लामिछानेको गृहमन्त्रीको ३३ दिनमा बहिर्गमन र गठबन्धनको फेरबदल सहित प्रतिपक्षको कित्तामा सरेको थियो । सरकारबाट बाहिरिए पछि सरकारमा जानु आफ्नो…

भुकम्पले भत्किएको बिद्यालय बनाउन एनआरएनए बेल्जियमको च्यारिटी सांस्कृतिक साँझ ,

गैर आवासीय नेपाली संघ बेल्जियमले जाजरकोटको बाउसेखोलामा भुकम्पबाट क्षति भएको ज्ञानोदय प्राथमिक बिद्यालयको पुनर्निर्माण गर्न च्यारिटी सांस्कृतिक साँझ आयोजना गर्ने भएकोछ । आउदो अप्रिल ८ तारिख लुभेनमा नेपाली नयाँ बर्षको  अबसर पारेर आयोजना…

स्वतन्त्र प्रबास नेपाली संपर्क मंच बेल्जियमको प्रथम अधिबेशन सम्पन्न,

राष्ट्रिय स्वतन्त्र पार्टिको बैदेशिक संगठन स्वतन्त्र प्रबास नेपाली संपर्क मंच बेल्जियमको प्रथम अधिबेशन सम्पन्न भएकोछ । २० फेब्रुअरी २०२४ मंगलबारका दिन राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग संचालन कार्यबिधि २०८० बमोजिम…