तीजमय भएकोछ बेल्जियम, शहर शहरमा तीज बिशेष कार्यक्रम,

नेपाली नारीहरुको बिशेष पर्ब तीजले बिदेशमा पनि नेपाली समुदायको नयाँ पुस्ता र बिदेशी नागरिकलाई आकर्षित गरेकोछ । बेल्जियमको स्थानीय डच भाषामा "भ्राउवेन फेस्त" भनेर चर्चित यस पर्बलाई बेल्जियमका स्थानीय निकायमा बिशेष पर्बको दर्जा दिईएकोछ ।…

पासापुच बेल्जियमको पाँचौ अधिबेशन सेप्टेम्बर ९ मा हुने,

नेवारी कला संस्क्रितिको जगेर्ना गर्ने, सामुहिक रुपमा चाडपर्ब मनाउने र त्यही माध्यमले बेल्जियममा बसोबास गर्ने नेवार समुदायलाई एकताबद्ध बनाएर सामाजिक र परोपकारी काम गर्दै आएको पासापुच बेल्जियमले यही सेप्टेम्बर ९ तारिक अधिबेशन गर्ने भएकोछ ।…

जनसवाल दैनिकको १८ औँ वार्षिकोत्सव सम्पन्न, प्रधानमन्त्री ओली,काङ्ग्रेस सभापति देउवा,माओवादी अध्यक्ष…

काठमाडौँ । जनसवाल पब्लिकेशन प्रालिद्वारा प्रकाशित ‘जनसवाल राष्ट्रिय दैनिक’को १८ औँ वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । जनसवालका शभेच्छुकहरुको सहभागितामा राजधानीको दरवारमार्गस्थित दरबार रेस्टुरेन्टमा एक कार्यक्रमका बिच…

एनआरएनए स्वीडेनको सेभेन ए साइड फूटबल कप युनाइटेड ओस्लोलाई

एनआरएनए स्वीडेन र भाईकिङ यति क्लबले संयुक्त आयोजना गरेको फूटबल प्रतियोगितामा ओस्लो युनाइटेड नर्बे प्रथम भएकोछ । अगस्त १७ तारिख शनिबार स्टकहोममा भएको सेभेन ए साइड फूटबल प्रतियोगितामा नर्बे, डेनमार्क र स्वीडेन गरी छ वटा टिम सहभागि भएका थिए…

जुरिक नेपाल स्पोर्ट्स क्लब स्वीजरल्याण्डले भलिबल आयोजना गर्ने,

'जुरिक नेपाली स्पोर्ट्स क्लब' जुरिक स्विट्जरल्याण्डको आयोजनामा यही आउदो सेप्टेम्बर 15 तारीख आइतबार  जुरिकमा भलिबल प्रतियोगिता हुने भएकोछ । "खेलनै स्वास्थको धन हो" भन्ने मुल नाराका साथ आयोजना हुन लागेको भलिबल खेलमा सहभागिताका लागि खेलाडिहरु…

गैर आबासीय नेपाली संघ बेल्जियमको अठारौ साधारणसभा सम्पन्न, उत्कृष्ट सामाजिक ब्यक्तित्वहरुलाई सम्मान,

गैर आबासीय नेपाली संघ बेल्जियमको अठारौ साधारणसभा सम्पन्न भएकोछ । १९ अगस्त सोमबार लुभेनमा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीको प्रमुख अतिथ्यता र गैरआवाशीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटाको सभापतित्व भएको बार्षिक…

बिदा मनाउन बनेको बिन्दास समुहको साझा सहयात्रि नेपाललाई आर्थिक सहयोग,

यौनहिंशा पीडित बालिकाहरुलाई आश्रय र शिक्षादिक्षा दिईरहेको संस्था "साझा सहयात्रि नेपाल" लाई बेल्जियमको बिन्दास समुहले आर्थिक सहयोग गरेकोछ ।  यौन हिंशामा परेका १५ जना युबतीहरुलाई आश्रय दिएर पठन पाठनको ब्यबस्था गरी रहेको गीता केसी दर्नालको…

पशुपति र शान्तिश्रीको नयाँ गीत “मायालाई सम्झना” को म्युजिक भिडियोमा बेल्जियमकी प्रिन्सी…

नेपालका अत्यन्त चर्चित र लोकप्रिय गायक पशुपति शर्मा र गायिका शान्तिश्री परीयारको नयाँ म्युजिक भिडियो "मायाको सम्झना" मा बेल्जियमकी प्रतिमा खनाल (प्रिन्सी) ले उत्कृष्ट अभिनय गरेकिछन । बेल्जियममा जन्मेर यतै हुर्किएकी र यहिको बिद्यालयमा…

नेपाल ब्रुसेल मिलन केन्द्रको अध्यक्षमा प्रकाश कार्की र महासचिबमा सुबाश भट्ट

बेल्जियमको राजधानी ब्रसेल्समा रहेका नेपाली समुदायको सामाजिक संस्था नेपाल ब्रुसेल मिलन केन्द्रको अध्यक्षमा प्रकाश कार्की निर्बाचित हुनु भएकोछ । अगस्त ११ तारिख आईतवार भएको संस्थाको छैटौ अधिबेशनले कार्कीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति…

प्रवासि नेपाली मंच बेल्जियमको डा. पाठक सँग अन्तर्कृया,

नेकपा एमालेका नेता एबम पूर्व प्रतिनिधि सभा सदस्य डा. सुर्य पाठकलाई प्रवासि नेपाली मंच बेल्जियमले स्वागत तथा सम्मान गरेकोछ । युरोप भ्रमणका क्रममा बेल्जियम आएका पाठकको स्वागत र सम्मानका लागि भेला भएका बेल्जियमका नेकपा एमालेका…