नेपालको अर्थतन्त्र गत वर्षको तुलनामा झन् नाजुक
काठमाडौं : गत वर्षको तुलनामा नेपालको अर्थतन्त्र झन् नाजुक बन्दै गएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।
व्यापार घाटा चुलिएको छ भने मूल्यवृद्धि दोब्बर भएको छ । विदेशी मुद्राको सञ्चितिमा भने जेठ महिनामा केही सुधार आएको छ ।!-->!-->!-->…
गठबन्धनबारे ओलीको टिप्पणी- एमालेले नक्कली बिहे गरेर सक्कली डिभोर्स गर्दैन
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा गठबन्धन नगर्ने बताएका छन् ।
सोमबार पत्रकारहरुसँग कुरा गर्दै उनले यथास्थिति नै दोहोरिने खालका गठबन्धन बनाउन एमाले अग्रसर नहुने बताए ।
बिहे र डिभोर्सको प्रसङ्गलाई!-->!-->!-->!-->!-->…
नेपाल भित्रने रेमिट्यान्समा ३.८ प्रतिशतले वृद्धि, ११ महिनामा ९ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो
काठमाडौं : नेपाल भित्रने रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।
!-->!-->!-->!-->!-->…
संवैधानिक परिषद् सम्बन्धी विधेयक विवादमा : फिर्ता लिन कांग्रेस महामन्त्रीद्वयको माग
काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संवैधानिक परिषद् सम्बन्धी विधेयकको विरोध गरेका छन् ।
ललितपुरमा आयोजित एक कार्यक्रममा महामन्त्री गगन थापाले राष्ट्रिय सभामा दर्ता भएको संवैधानिक परिषद!-->!-->!-->…
नेपाल भ्रमणमा आएका सीपीसीका विदेश विभाग प्रमुख लिउ राजनीतिक भेटवार्तामा व्यस्त
काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले सोमबार पनि राजनीतिक भेटवार्तालाई निरन्तरता दिनेछन् ।
उनले सोमबार दिउँसो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग!-->!-->!-->…
माधव नेपालको दोहोरो नीतिले एमाले विभाजन, अब प्रायश्चित गर्नुपर्नेछ : घनश्याम भुषाल
काठमाडौं : नेकपा एमालेका नेता घनश्याम भुषालले माधव नेपालले १० बुँदे सहमति लत्याएर ठुलो गल्ती गरेको भन्दै भविष्यमा प्रायश्चत गर्नु पर्ने बताएका छन् ।
‘माधव नेपालको दोहोरो नीति’ का कारण नेकपा एमाले विभाजन भएको उल्लेख गर्दै भुषालले २०!-->!-->!-->…
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, देउवामाथि दबाब बढाउने शेखर समूहको तयारी
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्दैछ ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पालिका चुनावको समीक्षा र आसन्न चुनावको तयारीका सम्बन्धमा छलफल गर्न सोमबार दिउँसो बस्ने गरी केन्द्रीय समिति बैठक!-->!-->!-->…
श्रीलंकामा विपक्षी पार्टी अन्तरिम सर्वदलीय सरकार गठन गर्न सहमत
एजेन्सी : श्रीलंकाका प्रमुख विपक्षी दलहरू आइतबार राष्ट्रपति गोटाबाया राजापाक्षेको अपेक्षित राजीनामापछि सर्वदलीय अन्तरिम सरकार गठन गर्न सहमत भएका छन् । रिपोर्टहरूअनुसार विपक्षी दलहरूले राजापाक्षेको राजीनामापछि वर्तमान अभूतपूर्व आर्थिक!-->…
माओवादीको निर्णय : एमसीसीको १२ बुँदे व्याख्याबारे अमेरिकाको स्पष्ट धारणा माग्ने
काठमाडौं : नेकपा माओवादी केन्द्रले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गर्दा भएको १२ बुँदे घोषणाबारे अमेरिकासँग स्पष्ट धारणा माग गर्दै पत्र लेख्ने निर्णय गरेको छ ।
पार्टीको गत असार १९ देखि २३ सम्म बसेको केन्द्रीय!-->!-->!-->…
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउद्वारा प्रधानमन्त्री देउवासँग भेटवार्ता
काठमाडौं : नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीआई) का विदेश विभाग प्रमुख लिउ जियानचाओ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
आइतबार बिहान आठ सदस्यीय प्रतिनिधिमण्डका नेतृत्व गर्दै उनी!-->!-->!-->…