एनआरएनए बेल्जियमको बसेल्स क्षेत्रीय समिती गठन,

एनआरएनए बेल्जियमको बसेल्स क्षेत्रीय समिती गठन भएकोछ । एनआरएनए वेल्जियमकी अध्यक्ष सीता सापकोटाको  प्रमुख आतिथ्यतामा भएको भेलाले ब्रसेल्स संयोजक रबिन राई वान्तवाको संयोजकत्वमा सदस्य सचिव सुमिता भन्डारी सदस्यहरुमा हरि श्रेष्ठ, शृजना कट्टेल…

बिपी कोइरालाको जन्मजयन्तीमा नेपाली जनसंपर्क समिति बेल्जियमको स्‍मृति सभा ,

नेपाली जनसंपर्क समिति बेल्जियमले नेपाली काङ्रेसका संस्थापक नेता महामानब बिपी कोइरालाको एकसय एघारौ जन्म जयन्तिको अबसरमा स्‍मृतिसभाको आयोजना गरेकोछ । नेता कोइरालाको तस्बिरमा माल्यार्पण र स्वर्गीय कोइराला लगायतका स्वतन्त्रता सेनानी एबम…

एन्तवेरपेनमा पांच हजार युरो पुरुस्कार सहितको फुटबल प्रतियोगिता हुँदै,

खेलप्रेमी युबाहरुको क्लब एन्तवेर्प गाइजले चार बर्षबाट गर्दै आएको एन्तवेर्प कप फूटबल यहि सेप्टेम्बर २३ तारिख सोमबार हुने भएकोछ । बेल्जियमको नेपाली समूदायले गर्ने खेल प्रतियोगितामा सबै भन्दा ठुलो रासिको पुरुस्कार भएको यो प्रतियोगितामा…

बेल्जियमको नेपाली समुदाय लक्षित चोरिका घटना बारे स्थानीय प्रहरी सँग एनआरएनए बेल्जियमको अन्तर्कृया,

एनआरएनए बेल्जियमले नेपालीहरुका घर फोडेर भैरहेका चोरिका घटनामा बेल्जियम प्रहरिको ध्यानाकर्षण गराउदै न्युनिकरणका लागि  सहयोगको माग गरेकोछ । एनआरएनए बेल्जियमका पदाधिकारीहरु, श्रिंखलाबद्ध चोरिमा आफ्नो धनमाल गुमाएका पीडित  नेपालीहरु, संघ…

पासा पुंच बेल्जियमको पाचौ अधिबेशन सम्पन्न, सुर्य नारायण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति,

पासा पुँच बेल्जियमको पाचौ अधिबेशन सम्पन्न भएकोछ । बेल्जियमका नेवार समुदायको एकता र सांस्कृतिक गतिबिधि गरेर नेवारी शभ्यता जोगाई राख्न गठन गरिएको संस्थाको अधिबेशनले सुर्य नारायण श्रेष्ठको अध्यक्षतामा २९ सदस्यीय कार्यसमितिको चयन गरेकोछ ।…

बेल्जियममा पिकनिक गरेर नेपालका असाहाय विद्यार्थीलाई सहयोग,

पर्बत समाज बेल्जियमले गत महिना आयोजना गरेको पिकनिक (बार्बक्यु) कार्यक्रमबाट संकलन भएको रकम पर्बत जिल्लाका असहाय बिपन्न बालबालिकाको शिक्षा दिक्षामा सहयोग गर्ने भएकोछ । आर्थिक अभाबमा पढ्न नपाएका विद्यार्थीलाई सहयोग गर्ने उद्यस्यले आयोजना…

नेपाली मिलन केन्द्र एन्तवेरपेनको तीज, बिदेशमा रमाएका नेपाली चेली,

बेल्जियमको एन्टवेरपेन शहरमा नेपाली महिलाहरुको चाँड तीज उल्लास पूर्वक मनाइएकोछ । नेपाली मिलन केन्द्र एन्तवेरपेनको आयोजनामा भएको तीजमा दिदीबहिनीहरुले सामुहिक दर खाने र नाचगान गरेर तीज मनाएका हुन । ५ सय बढी नेपालीहरुको सहभागिता रहेको…

एनआरएनए लग्जेम्बर्गले मनायो तीज

गैर आवासीय नेपाली संघ, लक्जेम्बर्गद्वारा आयोजित हरितालिका तीज २०८१ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । नेपाली नारीहरुको पर्ब तीजमा दिदिबहिनीहरुलाई दर खुवाउने र शुभकामना दिन कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको आरम्भमा कार्यक्रम…

स्वर्गीय मणिकुमार राईको सम्झनामा श्रद्धान्जली कार्यक्रम सम्पन्न,

२६ अगष्ट २०२४ सोमबारका दिन निधन भएका नेपाली समुदायमा चिरपरिचित व्यक्तित्व मणिकुमार राईको सम्झनामा बेल्जियममा आज श्रद्धान्जली सभा सम्पन्न भएको छ । नेपाली जनप्रगतिशील मोर्चा बेल्जियम र नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमको संयुक्त…

युरोपमा नेपाली सामानको प्रबर्धन र यहाँका नेपाली ब्यबसायिहरुको एकताका लागि पेरिसमा अन्तर्कृया,

युरोपमा ब्यवसाय गरी रहेका नेपालीहरुलाई एकताबद्ध गरेर सामुहिक प्रयत्नमा ब्यबसाय ब्रिद्धि र नेपाली उत्पादनहरुलाई युरोपियन बजारमा प्रबर्धन गर्न प्रयास सुरु भएकोछ । सन २००६ सालमा बेल्जियममा स्थापना भएको नेपाली ब्यबसायी संघले ब्यवसायिक हितका…