महिला साफ च्याम्पियनसिप दशरथ रंगशालामा हुने
काठमाडौं : महिला साफ च्याम्पियनसिप फुटबल काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने भएको छ । एन्फले महिला साफ दशरथ रंगशालामा गर्ने निर्णय गरेको हो ।
एन्फाले गठन गरेको साफ आयोजक कमिटीका संयोजक तथा एन्फाका वरिष्ठ उपाध्यक्ष!-->!-->!-->…
मंकीपक्स संक्रमण : विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा
एजेन्सी : मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
संसारभरका ७५ देशमाफैलिएपछि डब्लुएचओले मंकीपक्सलाई विश्व स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।
संक्रमणका घटना बढेपछि डब्लूएचओको!-->!-->!-->!-->!-->…
कोभिडविरुद्धको खोप कार्यक्रम सुस्त गतिमा, करिब डेढ लाख मात्रा खोप खेर गयो
काठमाडौं : खोप कार्यक्रम सुस्त बन्दा करिब डेढ लाख मात्रा खोप खेर गएको छ । कोरोना संक्रमण केही दिनयता उकालो लाग्ने क्रममा भएपनि समयमा खोप कार्यक्रम सञ्चालन नगर्दा कोभिसिल्ड खोपको म्याद शनिबार सकिएको हो ।
काठमाडौंमा ८५ हजार एक सय २०!-->!-->!-->…
वर्षाका कारण मेलम्ची र हेलम्बुका विभिन्न स्थानका सडकमा क्षति
काठमाडौं : लगातारको वर्षाका कारण मेलम्ची र हेलम्बु आसपासका क्षेत्रमा क्षति हुन थालेको छ । शुक्रबार रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ ।
गत साल आएको बाढीले उच्च जोखिममा पारेको नदी तटीय क्षेत्रमा!-->!-->!-->…
प्रजातान्त्रिक लडाईंमा शहीद भएकाहरुलाई कांग्रेसले उचित सम्मान दिएन : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलालले देखाएको बाटोबाट दायाँबायाँ नगर्ने बताएका छन् ।
पुष्पलालको ४४ औं स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पुष्पलालका काम र योगदानको!-->!-->!-->…
प्रेस युनियन महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान
काठमाडौं : नेपाल प्रेस युनियनको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदै छ । मकवानपुरको हेटौंडामा शुक्रबारदेखि शुरु भएको नवौं महाधिवेशन अन्तर्गत शनिबार मतदान हुन लागेको हो ।
चुनावी कार्यतालिका अनुसार शनिबार बिहान ११ बजेदेखि!-->!-->!-->…
युक्रेन र रसियाबीच खाद्य सम्झौतामा सहमति, अन्नको मूल्यमा गिरावट आउने अपेक्षा
एजेन्सी : टर्कीले ब्ल्याक सी हुँदै युक्रेनबाट हुने अन्नको निर्यात रोक्न रुससँग सम्झौता गरेको बताएको छ । उक्त सम्झौतामा युक्रेन, रुस, टर्की र राष्ट्रसंघका महासचिवले इस्तानबुलमा हस्ताक्षर गरेका छन् ।
युक्रेनले रूससँग प्रत्यक्ष ढंगले!-->!-->!-->…
नागरिकता विधेयक बहुमतले पारित, गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुल्यो
काठमाडौं : नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो ।
नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत!-->!-->!-->…
मौद्रिक नीति सार्वजनिक : सेयर कर्जा १२ करोडसम्म लिन पाइने (पूर्णपाठ)
काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
शुक्रबार सार्वजनिक गरिएको सो नीतिअनुसार अब एउटै बैंकबाट सेयर कर्जा १२ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था भएको छ ।
राष्ट्र बैंकले एक!-->!-->!-->!-->!-->…
नेपाल प्रेस युनियनको महाधिवेशन हेटौंडामा शुरु, प्रधानमन्त्री देउवाले गरे उद्घाटन
हेटौंडा : नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन शुक्रबारबाट मकवानपुरको हेटौंडामा शुरु भएको छ ।
हेटौंडास्थित रोयल पार्टी प्यालेसको सभाहलमा शुरु भएको महाधिवेशनको प्रधानमन्त्री एवं नेपाली कांग्रेसका!-->!-->!-->…