यो वर्ष भारतलाई १६ अर्ब रुपैयाँको बिजुली बेच्छौं : कुलमान
काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २० वर्षपछि पनि निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन नसकिने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित अन्र्तक्रियामा उनले ट्रान्समिसन प्रशारण लाइनको जोखिम र!-->!-->!-->…
जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त
काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त!-->!-->!-->…
मेयर सम्मेलन : महानगरपालिकाका लागि छुट्टै ऐन बनाउन माग
काठमाडौं : महानगर प्रमुखहरुले सरकारसँग छुट्टै ऐन जारी गर्न माग गरेका छन् ।
पोखरामा भएका मेयर सम्मेलनपछि घोषणापत्र जारी गर्दै छ वटा महानगरपालिकाका प्रमुखहरूले महानगरपालिकाका लागि छुट्टै ऐन जारी गर्न संघीय संसद्लाई अनुरोध गरेका हुन्!-->!-->!-->…
खोटाङमा ६ म्याग्निच्युडको भूकम्प (फोटोफिचर)
खोटाङ : खोटाङमा आइतबार बिहान ६ म्याग्निच्युडको भूकम्प गएको छ ।
साकेला गाउँपालिका–५ को मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पबाट हालसम्म मानवीय क्षतिको!-->!-->!-->!-->!-->…
अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने
काठमाडौं : अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।
सरकारले!-->!-->!-->!-->!-->…
सरकारमा अर्थमन्त्री सिफारिस गर्ने विषयमा माओवादीमा छलफल हुँदै
काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आइतबार पनि बस्दैछ ।
दिउँसो तीन बजेपछि पाटी कार्यालय पेरिसडाँडामा हुने बैठकमा सरकारमा अर्थमन्त्री सिफारिस गर्ने विषयमा छलफल हुनेछ ।
संसदीय छानविन विशेष समितिले बजेटमा करको दर!-->!-->!-->!-->!-->…
युक्रेन खेरसनलाई पुनः आफ्नो नियन्त्रणमा फर्काउने प्रयासमा
एजेन्सी : युक्रेनी सेनाले देशको दक्षिणी भेगमा जारी युद्धको क्रममा १ सय भन्दा बढी रुसी सैनिकको मृत्यु भएको दाबी गरेको छ ।
खेरसन क्षेत्रलाई पुनः आफ्नो नियन्त्रणमा फर्काउन युक्रेनले गरेको कारबाहीमा रुसी सैनिक मारिएका हुन् ।
युक्रेनले!-->!-->!-->!-->!-->…
स्वतन्त्र बन्ने प्रवृत्ति मौलाउनु देशका लागि घातक : कांग्रेस प्रवक्ता महत
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपालमा अहिले स्वतन्त्र बन्ने प्रवृत्ति मौलाइरहेको बताएका छन् । तर, मुलुकको दृघकालीन विकासका लागि स्वतन्त्रप्रवृत्ति घातक सावित हुने उनले बताए ।
नेपाल प्रेस युनियन कैलाली!-->!-->!-->…
माओवादीलाई दोस्रो पार्टी बनाउन कांग्रेसले सहयोग नगरे तालमेल सहज हुँदैन : प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी निर्वाचनमा माओवादीलाई दोस्रो पार्टी बनाउन कांग्रेसले सहयोग नगरे तालमेल सहज नहुने बताएका छन् ।
शनिबार काठमाडौँमा पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको!-->!-->!-->…
नेपालले अन्तर्राष्ट्रिय कानूनको विकासमा ठोस् योगदान गर्दै आएको छ : राष्ट्रपति भण्डारी
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले अहस्तक्षेप र अनाक्रमणको नीतिमा मात्र विद्यमान अन्तर्राष्ट्रिय कानूनको पालना एवं विकासमा योगदान गर्दछ भन्ने नेपालको सुस्पष्ट दृष्टिकोण रहेको बताएकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालले करिब ७!-->!-->!-->…