रुपन्देहीको ओमसतियामा अज्ञात समूहको गोली प्रहारबाट एक जना गम्भीर घाइते

रुपन्देही : रुपन्देहीको ओमसतियामा अज्ञात समूहको गोली प्रहारबाट एकजना युवा गम्भीर घाइते भएका छन् । ओमसतिया गाउँपालिका–४ वसन्तपुरमा अज्ञात समूहको गोली प्रहारबाट सिद्धार्थनगर नगरपालिका– १ बेलहियाका विकास गुरुङ घाइते भएको प्रहरीले जनाएको छ

काठमाडौंको फोहोर व्यवस्थापनमा थप चुनौती

काठमाडौं : काठमाडौंको फोहोर व्यवस्थापनमा थप चुनौती थपिएको छ । सडकमा थुप्रिएको फोहोर आइतबारदेखि उठाउन थालिए पनि थरीथरीका समस्या र ठाउँठाउँमा भएको अवरोधले फोहर बोकेका गाडी ल्यान्डफिल्ड साइट पुग्न सकेका छैनन् । बन्चरेडाँडामा

स्थानीय तहका प्रमुख र उपप्रमुखलाई आजदेखि प्रशिक्षण दिँदै कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूका लागि आजरदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै छ । कांग्रेसका तर्फबाट निर्वाचित देशभरका पालिकाका प्रमुख/उप्रमुख, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रतिनिधि सभामै फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न नागरिकता विधेयक आइतबार संसदमा फिर्ता पठाएकी हुन् । 'सम्माननीय राष्ट्रपति

एमालेलाई बहुमतबाट रोक्न मात्रै गठबन्धनको हल्ला भइरहेको छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्माले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलीय, आठ दलीय, वाम गठनबन्धन, मोर्चालगायत हल्ला फिजाइरहेको बताएका छन् । लोकतान्तित्रक शेर्पा सँघद्वारा शनिवार काठमाडौमा आयोजित कार्यक्रममा उनले जति दलीय गठबन्धन भए

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगमा ४० दल दर्ता

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार अपराह्नसम्म विभिन्न ४० राजनीतिक दलले दल दर्ता गराएका छन् । नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलले आसन्न निर्वाचनमा भाग लिने

जबराविरुद्धको महाभियोग प्रस्तावमा आजबाट समितिमा छलफल हुने

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि आजदेखि अध्ययन शुरु हुने भएको छ । प्रतिनिधिसभाबाट महाभियोग प्रस्ताव समितिमा आएको पाँच दिनपछि समितिको पहिलो बैठक बस्न लागेको हो । पहिलो बैठकमा आन्तरिक

आज गाईजात्रा

काठमाडौं : आज परम्परागत सांस्कृतिक पर्व गाईजात्रा परेकोे छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व मनाइन्छ । काठमाडौं उपत्यकामा आफ्ना मृत पितृको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा

आज जनै पूर्णिमा तथा रक्षाबन्धन मनाइँदै

काठमाडौं : आज श्रावण शुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी । आज रक्षा बन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । आज सार्वजनिक बिदा पनि हो । वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र

ओलीको संयोजकत्वमा एमालेले बनायो निर्वाचन परिचालन कमिटी

काठमाडौं : नेकपा एमालेले मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । केन्द्रीय सचिवालयको आज बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा