राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । राष्ट्रपतिले मंगलबार राति १२ बजेसम्म पनि विधेयक प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निष्क्रिय भएको छ । संसद्ले दोस्रो पटक पारित गरेर स्वीकृतिका

जनसम्पर्क समिति बेल्जियमले मनायो संबिधान दिवस,

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको सात वर्ष पूरा हुँदै गर्दा जन सम्पर्क समिति बेल्जियमले बेल्जियमकै शैक्षिक शहर लुभेनमा बिचार गोष्ठी कार्यक्रम गरि संबिधान दिवश मनाएकोछ । जन सम्पर्क समिति बेल्जियमले संविधान जारी भएको

महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कार सम्पन्न

एजेन्सी : बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कार सम्पन्न भएको छ । महारानी एलिजाबेथको राजधानी लण्डनमा रहेको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबेमा सम्पन्न भएको हो । समारोहमा विभिन्न देशका विशिष्ट

गोठाटारमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौंः काठमाडौंको गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ अज्ञात समूहले गोली हानेको थियो । उनको टाउकोमा दुईवटा र

डेंगुले साउनयता २० को मृत्यु

काठमाडौं : डेंगु संक्रमण कारण साउन महिनायता मात्रै २० जनाको मृत्यु भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन महिनायता डेंगु संक्रमण कारण २० जनाको ज्यान गएको हो । ७५ जिल्लामा डेंगु फैलँदा १६ हजार ५८७ जना

समानुपातिकमा अधिकांश नयाँ अनुहार

काठमाडौं : राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरुले समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाएका हुन् ।

राष्ट्रपतिद्वारा प्रा डा सूर्य सुवेदीलाई ‘प्रसिद्ध प्रबल जनसेवा श्री’ प्रदान

लन्डन - संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई विभूषण प्रदान गर्ने घोषणा भएको छ। जस अनुसार प्रा डा सूर्य प्रसाद सुवेदी लाई ‘प्रसिद्ध प्रबल जनसेवा

बेलायतस्थित समाजसेवी पशुपति भण्डारीलाई प्रबल जनसेवाश्री पदक

लण्डन - बेलायतमा बसेर नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुराए वापत उद्यमी पशुपति भण्डारीलाई नेपाल सरकारले सम्मानित गरेको छ। संविधान दिवस २०७९ को अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले उनलाई प्रबल जनसेवाश्री

संबिधान दिवसमा एनआरएनए अध्यक्ष कुल आचार्य सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित ,

काठमाडौँ (जीएनएन) - गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का अध्यक्ष आचार्य सुप्रबल जनसेवा श्री पदकबाट सम्मानित भएका छन्। संविधान दिवस २०७९ को अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले

संविधान दिवसमा ९९८ जनालाई विभूषण, स्व. सुशील कोइरालालाई नेपाल रत्न

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको छ । उनी