पोर्तुगलमा यसै हप्ता राहदानी बितरण हुने
पोर्तुगलमा रहेका नेपालीहरुले यसै हप्ता भित्र राहदानी पाउने भएका छन । परराष्ट्रमन्त्री आरजु राणा देउबाको युरोप भ्रमणका क्रममा पोर्तुगलमा रहेका नेपालीहरुले नेपाली दुतावास फ्रान्समा रहेका तयारी राहदानी नपाएर दु:ख पाएको ब्यापक गुनासो आए पछि…
पोल्यान्डको हिप्पोक्रातेस अवार्डमा डा. सुबेदीले जिते दोश्रो स्थान
पोयान्डको चिकित्सा क्षेत्रको सबै भन्दा ठुलो जनमत सङ्रह "हिपोक्रातेस २०२४" मा नेपाली चिकित्सक डा. बोधराज सुबेदी यो बर्षको उत्कृष्ट सर्जनमा द्वितीय हुनु भएकोछ ।
'सर्जन अफ द इयर' टाइटलमा सुबेदीलाई बिरामीहरूको स्वास्थ्य र जीवन रक्षाको लागि…
नेपालले नगरेको गल्तिको सजाय भोग्दैछ, – परराष्ट्रमन्त्री राणा,
अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा नेपालले पहिलो पटक जलवायु परिवर्तनको वर्तमान अवस्थाबाट नेपालले भोगिरहेको समस्यामाका लागि क्षतिपुर्तिको माग गरेकोछ ।
अन्तर्राष्ट्रिय अदालत द हेगमा नेपालको धारणा राख्दै परराष्ट्रमन्त्री आरजु राणा देउबाले…
यौनकर्मीलाई श्रम अधिकार दिने विश्वकै पहिलो राष्ट्र बन्यो बेल्जियम
बेल्जियमले यौनकर्मी महिलालाई अरु श्रमिक सरह श्रम अधिकार दिने भएकोछ । कानुनत बेल्जियममा यौनकर्मीहरुले स्वास्थ्य बिमा, निवृत्तिभरण, बिरामी बिदा र सुत्केरी बिदाको सुविधा पाउने छन् । यस किसिमको कानुन बनाएर यौनकर्मीको सामाजिक सुरक्षा दिने…
पासापुंच बेल्जियमको बेनेलक्सका महामहिम राजदूत गेहेन्द्र राजाभण्डारीलाई सम्मान तथा विदाई,
पासा पुच बेल्जियमको आयोजनामा बेनेलक्सका महामहिम राजदूत गेहेन्द्र राजभण्डारीको सम्मान तथा विदाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम पासा पुच बेल्जियमका अध्यक्ष सूर्य नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। उपाध्यक्ष…
मानब तस्करीमा संलग्न अफगान नागरिकलाई बेल्जियम अदालतले सुनायो १८ बर्ष जेल सजाय,
बेल्जियम र युरोपमा मानब तस्करी गर्ने अफगान नागरिकलाई अन्तवेरपेन अदालतले १८ बर्षे जेल सजाय सुनाएकोछ । अफगानस्तानबाट ईरान तुर्की हुँदै युरोपमा मानब तस्करी गरी रहेका तस्कर समुहका २२ जना अफगानीहरुलाई जेल सजाय संगै २७ लाख १२ हजार युरो जरिवाना…
शेष घलेलाई सघाएर यसरी रोकौँ एनआरएनएको विघटन, – गंगाधर गौतम
प्रतिनिधि चयनको विषयमा देखिएको विवाद समाधान नभई २०७८ चैतमा दुई समूहले छुट्टा छुट्टै गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ महाधिवेशनपछि उत्पन्न परिस्थिति अझै समाधान हुन सकेको छैन । विवाद समाधानमा को इमानदार भएन, कसको स्वार्थले काम…
एनआरएनएको साधारण सभा सम्पन्न, संस्थालाई एकताबद्ध बनाउन आह्वान,
काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को साधारण सभा सम्पन्न भएको छ। सोमबार भर्चुयल माध्यमबाट भएको साधारणासभामा अधिकांस सहभागिहरुले पारदर्शी संस्थागत गतिबिधी र एकताबद्ध एनआरएनए हुनु पर्ने माग राखे ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व…
बेल्जियममा महाकबि देबकोटाको सम्झना,
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औ जन्मजयन्ती मनाएको छ । बेल्जियमको एन्तवेरपेनमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रवासी साहित्यकारहरुले आ-आफ्ना रचना पढ्दै महाकबिलाई सम्झेका हुन ।
बेनेलक्सका…
एनआरएनएको साधारण सभा नोभेम्बर ४ मा हुँदै,
रआवासीय नेपाली संघ (एनआरएनए) ले नोभेम्बर ४ तारिख सोमबार साधारणसभा गर्ने भएकोछ । विश्वभरी रहेका एनआरएनहरुमा संगठन र अभियानका बारेमा जानकारी गराउने, सल्लाह र सुझाब लिने एबम सर्बोच्च अदालतको आदेश कार्यान्वयन गरी संस्थालाई एकताबद्ध बनाउन आबस्यक…