दशैंकाे टिका आज

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण

साइप्रसमा साङ्गितिक कार्यक्रम सहित दशैं महोत्सब सम्पन्न

गैर आवासीय नेपाली संघ साइप्रस आयोजक र अवैतनिक वाणिज्य दुतावास निकोसिया र नेपाल राजदुतावास इजरायलको प्रमुख संरक्षणमा तथा गैर आवासीय नेपाली विद्यार्थी समिति, जनसम्पर्क समिति साइप्रस , प्रवासी नेपाली मन्च साइप्रस , जन मुक्ती पार्टी

विश्व शेर्पा संघले शेर्पा भाषाको एप्स ८ अक्टोबरमा सार्वजानिक गर्दै ।

शेर्पा भाषा सिकाई, प्रयोग र अनुवादलाई सहज बनाउने हेतुले निर्माण भएको ‘शेर्पा भाषा एप्स’ धर्मगुरुबाट सार्वजनिक गर्ने तयारी गरिएकोछ । विश्व शेर्पा संघले राजधानीको एक होटलमा आयोजना हुने कार्यक्रममा एप्सलाई सार्वजनिक गर्ने तयारी गरेकोछ

नेपालबाहेक यी देशहरूमा पनि मनाइन्छ दशैं

हिन्दूहरूको महान पर्व दशैं नेपालमा मात्र नभएर नेपाल बाहिरका देशमा पनि मनाउन थालिएको छ । हिन्दू धर्मालम्बीहरुले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म विभिन्न शक्तिपीठको आराधना गरी दशौँ दिन मान्यजनबाट टिका तथा आर्शिबाद ग्रहण

नेपाल ब्रुसेल मिलन केन्द्रको शुभकामना आदान प्रदान कार्यक्रम

नेपाल ब्रुसेल मिलन केन्द्रले बिजया दशमी एबम शुभ दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रम गरेकोछ। बेल्जियमको राजधानि सहर ब्रुसेलमा बस्ने नेपालीहरुको संस्था नेपाल ब्रुसेल मिलन केन्द्रले बडा दशैंको अवसरमा भेटघाट, खानपान एबम शुभकामना

क्षेत्री समाज बेल्जियमको पाँचौ अधिबेशन सम्पन्न,

क्षेत्री समाज बेल्जियमको पाँचौ अधिबेशन सम्पन्न भएकोछ। बडा दशैँ २०७९ को शुभकामना आदान प्रदान र सांगेतिक कार्यक्रम सहित सोमबार बेल्जियमको लुभेनमा भएको अधिबेशनले आगामी कार्यकालका लागि दिपक कार्कीको अध्यक्षतामा सर्बसम्मत नया कार्यासमिति

संसदबाट दुइ, दुइ पटक नागरिकता विधेयक पारित हुनु प्रमुख उपलब्धि: अध्यक्ष आचार्य 

काठमाडौँ - गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले नेपाल नागरिकता विधेयक २०७९ संसदको दुबै सदनबाट दुइ, दुइ पटक पारित हुनु एक प्रमुख उपलब्धि भएको बताएका छन्। विजया दशमी २०७९ को अवसरमा संघद्वारा आइतबार आयोजित पत्रकार

फुटवल हिंसामा परी इन्डोनेसियामा १ सय २७ बढीको मृत्यु

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १ सय २७ भन्दा बढीको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै बताए अनुसार खेलका क्रममा भएको हिंसामा करिब १ सय २७ जनाको मृत्यु भएको हो ।

समानुपातिक बन्द सुची सच्चाउने आज अन्तिम दिन

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी आज सकिँदैछ । मंशिर ४ को निर्वाचनका लागि आयोगले राजनीतिक दलहरूलाई बन्दसूचीमा देखिएको त्रुटि संशोधनका लागि ९

अर्जुन र अमृताको गीत “पाटको नेती काठैको मदानी” सार्वजनिक,

गायिका अमृता लामिछानेको प्रस्तुती तथा दि डिभाइन म्युजिक र नेप्सिनेको सहकार्यमा बनेको म्युजिक भिडियो “पाटको नेती काठैको मदानी” सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा भिडियो सार्वजनिक भएको हो । दिनेशराज