प्रतिगमनको खतरा टरेको छैनः देउवा

0

काठमाडौंः प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिगमनको खतरा अझै बाँकी रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिगमनको खतरा अझै बाँकी रहेको बताएका हुन् । त्यसैले सबै मिल्नुको विकल्प नरहेको उनको भनाइ थियो ।

कुनै पार्टीको एकल बहुमत नआउने भएकाले गठबन्धन गर्नुपरेको पनि उनले बताए ।

Leave A Reply

Your email address will not be published.