प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ वाट निर्वाचन लड्ने
काठमाडौं : नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार साँझ अबरेसम्म बसेको पदाधिकारी बैठकले चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २!-->!-->!-->…
एमालेले डडेल्धुरामा बिपी कांग्रेसलाई सघाउने, भीम रावलको स्थानमा झपट बोहोरा
धनगढी : नेकपा एमालेले डडेल्धुरामा उम्मेवार नउठाएर नेपाली कांग्रेस (विपी)का उम्मेदवार कर्ण मल्ललाई सघाउने भएको छ ।
नेकपा एमाले सुदुरपश्चिम कमिटीेले सार्वजनिक गरेको सम्भावित प्रतिनिधिसभाको उम्मेदवारको सुची अनुसार डडेल्धुरामा मल्ललाई!-->!-->!-->…
बडादशैंको टीका लगाउने क्रम आज पनि जारी
काठमाडौं : आज आश्विन शुक्ल पक्षको द्वादशी, बडादशैंको टीका लगाउने क्रम आज पनि जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीदेखि पूर्णिमाका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ ।
आश्विन शुक्ल पूर्णिमाका दिन जमरा!-->!-->!-->…
चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु
काठमाडौं : काठमाडौंको चन्द्रागिरिमा बिहीबार राति गएको पहिरोका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पहिरोले पुरिँदा त्यहाँ बस्दै आएका तीन जनाको!-->!-->!-->…
अमेरिकामा रहेका नेपालीले यसरी मनाए दशैं
अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै निकै रमाइलो वातावरणमा वडादशैं मनाएका छन् । अमेरिकाका कैयौँ राज्यमा छरिएर बसोबास गर्दै आएका नेपालीले विजया दशमी २०७९ का अवसरमा बुधबार आफ्ना मान्यजनबाट!-->…
सन्दीप लामिछाने विमानस्थलबाट पक्राउ
बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतार एयरवेजको विमानबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँ प्रहरी!-->!-->!-->…
प्रत्यक्षतर्फ उम्मेदवारी दिन तीन दिन बाँकी
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न तीन दिन मात्र बाँकी छ । मनोनयनको दिन नजिएकसँगै राजनीति दल उम्मेदवार चयनमा व्यस्त छन् ।
!-->!-->!-->…
गण्डक ब्यारेजका २२ वटा ढोका खोलियो
लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ । रातिदेखिनै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमीलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये २२!-->…
काठमाडौंका सडकमा दशैंमा टीका लगाउन जानेको चहलपहल बढ्याे
नेपालीहरुको महान चाड विजया दशमी मनाउन आफन्तहरुकोमा जाने क्रमसँगै काठमाडौंका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ ।
आज बुधबार दशैंको मुख्य दिन घरमा मान्यजनको हातबाट टीका एवं नवदुर्गाको प्रसाद ग्रहण गरी आफन्तकोमा टीका लगाउन जाने क्रम!-->!-->!-->…
दसैँको शुभकामना दिँदै प्रधानमन्त्री देउवाले भने– निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउँछौँ
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने तय भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपालीहरूको महान् चाड बडादसैँ २०७९ को!-->!-->!-->…