फरक मत राख्नेले पाएनन् टिकट
काठमाडौं : आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा चर्चित नेताहरुले टिकट पाएनन् । पार्टी नेतृत्व विरुद्धमा आलोचना गर्ने नेताहरुले नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र लगायत दलमा टिकट पाएनन् ।
!-->!-->!-->…
माधवकुमार नेपालले गराए उम्मेदवारी दर्ता
काठमाडौं : एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । रौतहट १ बाट उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ!-->!-->!-->…
राप्रपा अध्यक्ष लिङ्देनले गरे उम्मेदवारी दर्ता
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गरेका छन् ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रमा!-->!-->!-->…
मोरङ–२ मा सुजाताले पाइन् टिकट
काठमाडौं : नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्बर–२ मा सुजाता कोइरालालाई उमेदवार बनाउने निर्णय गरेको छ ।
आसन्न प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले मोरङ क्षेत्र नम्बर–२ मा सुजातालाई उमेदवार बनाएको हो ।
उक्त क्षेत्रबाट डा. मिनेन्द्र!-->!-->!-->!-->!-->…
निर्वाचन आयोगले सार्वजनिक गर्यो समानुपातिक उम्मेदवारहरुको सूची
काठमाडौं : निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीको लागि दलहरुले बुझाएको सूचीको अध्ययन गरेर आयोगले उम्मेदवारकाे अन्तिम सूची सार्वजनिक!-->!-->!-->…
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता आज
काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि आज प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुँदैछ । प्रतिनिधिसभाका एक सय ६५ र प्रदेशसभाका तीन सय ३० निर्वाचन क्षेत्रको लागि उम्मेदवारी दर्ता हुन लागेको हो ।
सबै जिल्लामा स्थापना!-->!-->!-->…
एमाले र जसपाबीच सहमति, प्रतिनिधिसभामा जसपालाई १७ सिट
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावमा गठबन्धन गर्ने सहमति भएको छ ।
सहमतिअनुसार एमालेले जसपालाई प्रतिनिधिसभामा १७ सिट दिने भएको छ । त्यस्तै, प्रदेशसभामा ४२ सिट जसपाले पाएको छ ।
मधेस!-->!-->!-->!-->!-->…
एमाले पाेलिटब्युराे सदस्य बालकृष्ण ढुंगेलकाे निधन
काठमाडौं : नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिबार बिहान काठमाडौंको काँडाघारीमा रहेकाे आफ्नै निवासमा उनी मृत भेटिएका हुन् । घरकै बाथरुममा लडेर उनकाे निधन भएकाे हाे ।
परिवारका अरू सदस्य बर्दिवास गएकाले उनी घरमा एक्लै!-->!-->!-->…
पहिरोले पुरिएर जुम्लामा सात जनाकाे मृत्यु
जुम्ला : अविरल वर्षाका कारण आएकाे पहिरोमा परी जुम्लामा सात जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका-५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
प्रहरी कार्यालय जुम्लाका प्रहरी!-->!-->!-->…
सत्ता गठबन्धनभित्र सिट बाँडफाँडमा सहमति, कुन क्षेत्र कसलाई (सूचीसहित)
काठमाडौं : सत्तारूढ गठबन्धनभित्र प्रतिनिधिसभाको सिट भागबण्डामा सहमति भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई ८ देखि १० सिट दिने गरी भागबण्डा गरिएको हो ।
प्रतिनिधि!-->!-->!-->!-->!-->…