बझाङमा जीप दुर्घटना, ४ जनाको मृत्यु

0

बझाङः बझाङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

डुङ्ग्रीबाट मष्टाका लागि छुटेको जीप बुधबार दिउँसो चिउरीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार जीप टुक्राटुक्रा भएका कारण नम्बर प्लेट समेत भेटिएको छैन । अहिले घाइतेहरुको उद्दार गर्ने क्रम जारी छ ।

Leave A Reply

Your email address will not be published.