सिमोन जि.एमको ‘ तिमीमा मन्त्रमुग्ध’ बोलको नयाँ गित सार्बजनिक भएको छ।

शुक्रबार सार्बजनिक गरिएको गित सिमोन जि. एम. कै स्वर, शब्द तथा संगित रहेको गित को छायांकन रमेश अधिकारिले गरेका हुन भने गितको सम्पादन तथा कलर ग्रेडिङ सन्दिप रावतले गरेका हुन। यो गितको एरेन्ज पनि स्वयम् जि. एमले नै गरेका हुन ।

सत्ता गठबन्धनको सरकार बन्छ, कांग्रेसले नेतृत्व गर्छ : शेखर कोइराला

काठमाडौं : कांग्रेस नेता शेखर कोइरालाले सत्ता गठबन्धनको सरकार बन्ने र त्यसको नेतृत्व कांग्रेसले गर्ने बताएका छन् । कोइराला निवासमा आज आयोजित पत्रकार सम्मेलनमा कोइरालाले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी सहित आवश्यकता

मुलुकको अर्थतन्त्र संकटमा छैन : अर्थमन्त्री शर्मा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । आज आर्थिक पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको छलफलमा उनले कोरोनाको संक्रमणपछि अर्थतन्त्रमा केही समस्या देखिएपनि संकटको अवस्थामा पुगिनसकेको

अहिलेको जनादेशबाट स्थिर सरकार बन्दैन : विष्णु पौडेल

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको जनादेशबाट स्थिर सरकार नबन्ने बताएका छन् । आज आर्थिक पत्रकार समाजले आयोजना गरेको छलफलमा उनले अहिलेको अभिमतले अस्थिरतालाई नै निरन्तरता दिने बताएका हुन्

विद्युत प्राधिकरणको तीन महिनाको नाफा साढे आठ अर्ब

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज

प्रधानमन्त्रीमा मेरो दाबेदारी स्वाभाविक : रामचन्द्र पौडेल

चितवन : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वाभाविक रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको

सञ्चारमन्त्री कार्की सुनसरी-४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी जिल्लाको क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार

देउवालाई पार्टीभित्रै चुनौती

काठमाडौं : नेपाली कांग्रेसका शीर्ष नेताहरुले चुनावको अन्तिम नतिजा नआउँदै नयाँ सरकार गठनको गृहकार्य अगाडि बढाएका छन् । नयाँ सरकार बनाउने गृहकार्य सँगसँगै संसदीय दलको नेता बन्ने दौडमा छन् । शेरबहादुर देउवा पुनः संसदीय दलको नेता हुँदै फेरि

बाजुरा र स्याङ्जाको विवाद : पुनः मतदानको सट्टा मतगणना

काठमाडौं : बाजुरा र स्याङ्जा १ मा भएको विवादमा पुनः मतदानको माग भए पनि पुनः मतदान नहुने भएको छ । पुनः मतदानकोसट्टा मतगणना गर्ने निर्वाचन आयोगको निर्णय छ । मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशन दिएको हो । आयोगको

ओलीलाई बालेनको चेतावनीः सुकुम्बासीलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला

काठमाडौंः काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ठाडो चुनौति दिएका छन् । पटक–पटक प्रधानमन्त्री बन्दा सुकुम्बासीको समस्या समाधान गर्न नसकेको र सुकुम्बासीहरुलाई भोट बैंकको रुपमा मात्रै