चीनमा कोरोना संक्रमण तीव्ररूपमा फैलिएसँगै नेपालमा पनि सतकर्ता अपनाउन शुरु

काठमाडौं : चीनलगायत छिमेकी देशमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । स्वास्थ्य मन्त्रालयले चीन, भारत, दक्षिण कोरिया, अमेरिकालगायतका देशमा संक्रमणमा वृद्धि भएको जनाउँदै सबै प्रवेश बिन्दुका हेल्थ

एनआरएनए बेल्जियमले नेपाली नयाँ बर्षमा लुभेनमा नेपाली मेलाको आयोजना गर्ने,

गैर आबासीय नेपाली संघ बेल्जियमले संघका केन्द्रीय पदाधिकारीहरु र कार्यसमिती सदस्यहरुको उपस्थितिमा बिशेष बैठक गर्दै आगामी दिनमा सन्स्थाको सदस्यता बितरण , बिधान परिमार्जन र नेपाली समुदायको एकता र सामाजिक सान्स्कृतिक कृयाकलापलाई निरन्तर

गैर आवासीय नेपाली अभियानमा नयाँ पुस्ताको आकर्षणका लागि केहि सुझाब,

दीपक न्यौपाने युवा बर्ग भनेको तुलनात्मक रुपमा चाडै परिबर्तनको अपेक्षा राख्ने बर्ग हो । आफ्नो लक्ष्य प्राप्तिको लागि कतिपय परिबर्तित अवस्था आएर समय लाग्ने भयो भने त्यो पुस्तामा मनोबैज्ञानिक असर समेत देखिन्छ , जुन अहिलेको हुर्कने बित्तिकै

रुसका अगाडि घुँडा टेक्दैनौं : युक्रेनी राष्ट्रपति

एजेन्सी : युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसका अगाडि घुँडा नटेक्ने प्रतिबद्धता दोहोर्‍याएका छन् । रुसले युक्रेनमा आक्रमण गरेपछि पहिलो विदेश भ्रमणका क्रममा अमेरिका पुगेका जेलेन्स्कीले अमेरिकी संसदका दुबै सदनको संयुक्त

डेढ वर्षअघि उद्घाटन भएको धरहराको पुनर्निर्माण कार्य रोकियो

काठमाडौं : डेढ वर्षअघि उदघाटन गरिसकिएको धरहराको पुनर्निर्माण कार्य रोकिएको छ । पुनर्निर्माणका क्रममा सुन्धारामा पानी आउने काठको डुँड काटिएपछि ऐतिहासिक सम्पदा नष्ट भएको भन्दै काठमाडौँ महानगरपालिका र स्थानीयवासीको अनुरोधमा तत्कालका लागि

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज शपथ ग्रहण गर्दै

काठमाडौं : प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज शपथ ग्रहण गर्दैछन् । प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शम्शेर जबराले नयाँ बानेश्वरमा रहेको संसद् भवनमा आज दिउँसो १ बजे सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ । शपथ

चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चले बुधबार विकिनी किलरका रुपमा कुख्यात चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको हो । न्यायाधीश सपना प्रधान मल्ल र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले चार्ल्स

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी, गगनले ल्याए २५ मत

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन् । उनले ८९ मतमध्ये ६४ मत ल्याएका छन् । भने प्रतिष्पर्धी गगन थापाले २५ मत प्राप्त गरेका छन् । कांग्रेसका ८९ जना सांसदले मतदान गरेका थिए । आज बिहान

नेपाली मुलका सुर्य ढकालले लिए बेल्जियमको लुभेन नगरपालिका सदस्यको सपथ

बेल्जियमको लुभेन नगरपालिकाको नगर कार्यपालिका सदस्यको रुपमा एकजना नेपाली चयन भएकाछन । उक्त नगरपालिकाको दुई बर्ष अघि भएको निर्वाचनमा बैकल्पिक सदस्य निर्बाचित भएका सुर्य ढकालले हिजो सोमबार नगर पालिका सदस्यको रुपमा सपथग्रहण गरेकाछन । उनी

झापामा दम्पतीको शव फेला

झापाः झापाको मेचीनगरस्थित चारआली जङ्गलमा भेटिएका शवको पहिचान खुलेको छ । अर्जुनधारा–११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु रहेको प्रहरीले पुष्टि गरेको हो । लिम्बू दम्पतीको कुहिन लागेको शव सोमबार दिउँसो