राजधानीमै महिना दिनमा २० वटा बलात्कार

काठमाडौँ, ९ भदौ । सञ्चारिका समूह नेपालले यस वर्षको साउन महिनाभित्र २० जना किशोरी तथा महिला बलात्कारको शिकार भएको जनाएको छ । सो संस्थाले विभिन्न १५ वटा राष्ट्रिय दैनिकको अध्ययन गर्दा एक महिनाको अवधिमा बलात्कारसम्बन्धी ८९ वटा समाचार सामग्री…

आक्रमणमा संलग्न सबै फोरमका नेता

कैलाली, ९ भदौ । कैलालीको टीकापुर घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका १० जनामध्ये प्रहरीले बुधबार ७ जनाको म्याद थपेको छ भने ३ जनालाई सोधपुछपछि छाडिदिएको छ । जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद लिइएकाहरुमा कैलालीको मुनुवा गाविस वडा…

जुलुश

आदिवासी जनजाति बृहत संयुक्त मोर्चा नेपालले पहिचानसहितको सङ्घीय एवम् धर्मनिरपेक्ष राज्य निर्माणको माग गर्दै आज राजधानीमा निकालेको जुलुशमा सहभागीहरु ।

संविधानसभा

नेपालको संविधानको परिमार्जित विधेयक २०७२ माथि संविधानसभामा बुधबार भएको छलफलमा मन्तव्य व्यक्त गर्नुहुँदै प्रधानमन्त्री सुशील कोइराला ।

अवैध व्यापार

वीरगञ्ज पथलैया सडकखण्डको परवानीपुर चोकमा बिक्रीका लागि राखिएका पेट्रोलका बोतलहरु । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायत दलहरुले आह्वान गरेको अनिश्चितकालीन बन्दको कारण विगत १२ दिन देखि बारा पर्सामा रहेका पेट्रोल पम्प सञ्चालनमा नआएपछि सडक…

सेना परिचालन फिर्ता लिन अध्यक्ष वैद्यको माग

काठमाडौँ, ९ भदौ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले कैलालीलगायतका जिल्लामा गरिएको सेना परिचालन फिर्ता लिन माग गर्नुभएको छ । पार्टी कार्यालय बुद्धनगरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले कैलालीको टीकापुरमा सोमबार भएको घटनाप्रति…

वार्तामा बस्नुको औचित्य नरहेको : अध्यक्ष महतो

जनकपुरधाम, ९ भदौ । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले कैलालीको टीकापुरमा भएको घटनाको राजनीतिक समाधान खोज्नु पर्नेमा जोड दिनुभएको छ । सो पार्टीद्वारा जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले टीकापुरमा भएको…

अन्तिम मस्यौदामाथिको छलफल सुरु, फोरमद्वारा बहिष्कार

काठमाडौँ, ९ भदौ । नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि संविधानसभामा आजदेखि बहस र छलफल सुरु भएको छ । प्रस्ताविन नयाँ संविधान लेखनको सन्दर्भमा यो छलफललाई संविधानसभाको अत्यन्त महत्वपूर्ण कार्य सूचीका रुपमा लिन सकिन्छ । यो नेपालको…

एनआरएनए बेल्जियमको अधिबेशन सम्पन्न

चारदिशा , बेल्जियम , भुकम्पले गरेको बिनासबाट देशलाई नयाँ बाटोमा हिडाउन प्रबासबाट पनि हातेमालो गर्ने अठोट गर्दै एनआरएन बेल्जियमको अधिबेशन सम्पन्न भएको छ । एनआरएन युरोप संयोजक अर्जुन श्रेष्ठले पानसमा पाचवटा  मैनबत्ती बालेर उद्घाटन गरेको…

बाबुरामले टीकापुर घटना भड्काए : देउवा

काठमाडौं, ८ भदौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफू सधैं थारु समुदायको हक, अधिकारको पक्षमा लड्दै आएको बताएका छन् । मंगलबार बुढानीलकन्ठस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी उनले विगतमा पनि आफूले थारुहरुको अधिकारका लागि…