अवैध व्यापार

0

वीरगञ्ज पथलैया सडकखण्डको परवानीपुर चोकमा बिक्रीका लागि राखिएका पेट्रोलका बोतलहरु । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायत दलहरुले आह्वान गरेको अनिश्चितकालीन बन्दको कारण विगत १२ दिन देखि बारा पर्सामा रहेका पेट्रोल पम्प सञ्चालनमा नआएपछि सडक छेउमा पेट्रोलियम पदार्थको अवैध व्यापार देखा पर्न थालेका छन् ।

Leave A Reply

Your email address will not be published.