एसईई नहटाउन राष्ट्रिय परीक्षा बोर्डको सुझाव

काठमाडौं \ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउनु नहुने बताएको छ। बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले…

राष्ट्रिय भलिबलको उपाधि नेपाल पुलिसले जित्यो

सुर्खेत \ वीरेन्द्रनगरको खुल्ला मञ्चमा भएको ३४ औँ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसले पाएको छ । बिहीबार भएको खेलमा एपीएफलाई हराउँदै पुलिसले उपाधि जितेको हो । फाइनल खेलमा एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले उपाधि हात…

जापान भूकम्प : मृत्यु हुनेको सङ्ख्या २१३ पुग्यो, ५२ जना बेपत्ता

टोकियो \  सन् २०२४ जनवरी १ मा जापानमा गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले इशिकावालगायत आसपासका क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या २१३ पुगेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । बिहीबारसम्म भूकम्पबाट सबैभन्दा बढी प्रभावित…

वीरको सेवा गुणस्तरीय र सुलभ हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल स्वास्थ्यक्षेत्रको आधार स्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’सँग चिकित्साविज्ञान…

सन्दीप राष्ट्रिय टिमबाट अलग

काठमाडौं \  क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले आठ वर्षको जेल सजायँ सुनाएपछि नेपाल क्रिकेट संघ (क्यान)ले आज आफ्नो निर्णय सार्वजनिक गर्दै छ । सन्दीपलाई राष्ट्रिय टिमबाट अलग गर्ने तयारी भइरहेको क्यान स्रोतको दाबी छ ।…

सुदूरपश्चिममा शीतलहरले जनजीवन प्रभावित

काठमाडौं \ सुदूरपश्चिम प्रदेशमा बढेको शीतलहर र चिसोले कैलाली र कञ्चनपुरलगायत जिल्लाका बासिन्दा प्रभावित भएका छन् । विशेषगरि वृद्धवृद्धा, बालबालिका तथा ज्यालादारीमा काम गर्ने मजदुरको जनजीवन कष्टकर बनेको हो । प्रदेशको उद्योग, पर्यटन, वन…

आज राष्ट्रिय सभा सदस्यका उम्मेदवारको नामावली प्रकाशित हुँदै

काठमाडौं \ राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकिशित हुँदैछ । राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए ।  उजुरीको जाँचबुझ बज सकिने भएकोले आजै उम्मेदवारको…

बेल्जियममा किरात समुदायको प्रमुख चाँड उधौलीको रौनक

किरात याक्थुङ चुम्लुङ बेल्जियमले किरात समुदायको प्रमुख चाड उधौलीको अबसरमा धार्मिक पूजा,  सांस्कृतिक झाकी, नाचगान गर्दै मनाएकोछ । प्रकृति पुजक किराँत समुदायले किराती नयाँ बर्ष ५०८३ ,  चासोक तङनामको अबसरमा एक बिशेष कार्यक्रम गरी उक्त…

प्रधानमन्त्री प्रचण्डले माघमा युगान्डा भ्रमण गर्ने

 प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले युगान्डा भ्रमण गर्नु हुने भएको छ । हिजाे बसेको मन्त्रिपरिषद्को निर्णय आज सिंहदरबारमा सुनाउँदै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यसबारेमा जानकारी गराउनुभएको हो ।…

सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय

काठमाडौं \  क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् । यसैगरी बलात्कार कसुरमा लामिछानेलाई ३ लाख जरिवानाका साथै पीडितलाई २ लाख…