असई बिकलाई लखेटेर मारे

गौशाला, २५ भदौ । महोत्तरीको जलेश्वरमा आज बिहान आन्दोलनकारीको कुटपिटबाट घाइते भएका सशस्त्र प्रहरीका असई थमनबहादुर विकको मृत्यु भएको छ । सशस्त्र प्रहरी उपरीक्षक धीरेन्द्र पाण्डेका अनुसार आन्दोलनकारीको कुटपिटबाट गम्भीर घाइते विकलाई थप उपचारका…

सुत्केरी र बच्चाको मृत्युपछि अस्पतालमा नाराबाजी

चितवन, २५ भदौ । पाठेघर फुटेर सुत्केरी हुन आएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा चित्रवन नगरपालिका वडा नं ८ की ३० वर्षीया मञ्जुकुमारी महतो हुन् । उनलाई सुत्केरी बेथा लागेपछि भदौ २२ गते भरतपुरको ओम अस्पतालमा भर्ना गरिएको थियो ।…

हत्या गरिएको अवस्थामा पुरुषको शव बरामद

गौशाला, २५ भदौ । महोत्तरी जिल्लाको धीरापुर गाविसमा आज बिहान हत्या गरिएको अवस्थामा एक पुरुषको शव बरामद भएको छ । नाम, थर, वतन खुल्न नसकेको अन्दाजी ३० वर्षीय पुरुषको हत्या गरिएको शव धीरापुर गाविस– २ स्थित खेतमा बरामद भएको जिल्ला प्रहरी…

संविधानसभामा मतदान प्रक्रिया सुरु

काठमाडौं, भदौ २५ । नयाँ संविधानका लागि संविधानसभामा शुक्रबारदेखि मतदान प्रक्रिया शुरु हुने भएको छ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमुख दलका शीर्ष नेताहरुलाई शुक्रबार अपरान्हदेखि संविधान विधेयकमाथि मतदानको प्रक्रिया शुरु गर्ने…

जनकपुरमा अनिश्चितकालिन कर्फ्यु आदेश

जनकपुर, भदौ २५ । मधेशी मोर्चाको आन्दोलन हिंसात्मक बन्दै गएपछि धनुषाको जनकपुरमा शुक्रबार बिहान ६ बजेबाट अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरिएको छ । मोर्चाले शुक्रबार जनकपुरमा महाक्रान्ति र्‍याली आयोजना गरेसँगै स्थानीय प्रशासनले सुरक्षा…

एमाले अध्यक्ष ओली र भारतीय राजदूत रेबीच भेटवार्ता

भक्तपुर, २५ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत रञ्जित रेबीच आज विहान बालकोटस्थित ओली निवासमा भेटवार्ता भएको छ । भेटपछि एमाले अध्यक्ष ओलीले प्रतिक्रिया दिँदै भारतीय राजदूत रेसँगको भेटमा सहमतिमा संविधान जारी गर्ने…

लिम्बुवान स्वायत्त राज्य सुनिश्चित गर्न माग

लिम्बुवान स्वायत्त राज्य सुनिश्चित गर्न माग गर्दै लिम्बुवान संयुक्त सङ्घर्ष समितिले काठमाडौँको माइतीघरमा धर्ना दिँदै ।

बिदाइ भेट

प्रधानमन्त्री सुशील कोइरालासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत पिटर डब्लु बोडेले आज बिदाई भेट गर्नुभयो ।

भदौभित्र मुलुकले संविधान पाउने: अध्यक्ष नेम्वाङ

काठमाडौँ, २४ भदौ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले यही भदौ मसान्तभित्र मुलुकले नयाँ संविधान पाउने बताउनुभएको छ । सभाको आजको बैठक सकिएपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेम्वाङले शुक्रबारकोे बैठकमा ‘नेपालको संविधानको परिमार्जित विधेयक,…

‘प्राप्त उपलब्धि जोगाउन जति सक्दो चाँडो संविधान’

काठमाडौँ, २४ भदौ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले हाल प्राप्त उपलब्धिलाई टेकेर थप उपलब्धि हासिल गर्न थारू समुदायलाई आग्रह गर्नुभएको छ । थारू राष्ट्रिय मुक्ति मोर्चाको विशेष राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गर्दै अध्यक्ष…