एमाले अध्यक्ष ओली र भारतीय राजदूत रेबीच भेटवार्ता

0

भक्तपुर, २५ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत रञ्जित रेबीच आज विहान बालकोटस्थित ओली निवासमा भेटवार्ता भएको छ । भेटपछि एमाले अध्यक्ष ओलीले प्रतिक्रिया दिँदै भारतीय राजदूत रेसँगको भेटमा सहमतिमा संविधान जारी गर्ने विषयमा कुराकानी भएको बताउनुभयो । राजदूत रेले सहमतिमा संविधान जारी गरेर जानुपर्ने धारणा राख्नुभएको उहाँले बताउनुभयो । संविधान जारी गर्न ढिलाइ गर्न नहुने र तराईको आन्दोलनलाई मत्थर बनाएर जानुपर्ने विषयमा कुराकानी भएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.