राष्ट्रियसभा निर्वाचन : चार किसिमको परिचयपत्रका आधारमा मत हाल्न पाइने

काठमाडौँ \  माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताले चार किसिमको परिचयपत्रका आधारमा मत हाल्न पाउने भएका छन् । जसअनुसार प्रदेश र स्थानीय तहका मतदाताले निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको…

बेलायतमा आज १४ वर्ष यताकै सबैभन्दा चिसो

बेलायतमा सन् २०१० जनवरी यताकै सबैभन्दा चिसो रात आज हुनसक्ने त्यहाँको मौसम विभागले बताएको छ । स्थानीय समय अनुसार आज राति स्कटल्याण्डका केही भागहरूमा न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियससम्म झर्ने सम्भावना रहेको मौसमविद्ले बताएका बीबीसीले…

प्रधानमन्त्री प्रचण्ड बिहीबार युगाण्डा प्रस्थान गर्नुहुँदै

काठमाडौँ \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि (माघ ४ गते) युगान्डा गणतन्त्र प्रस्थान गर्दै हुनुहुन्छ । उहाँ बिहान २ः१५ बजे कतार…

मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै, उपलब्धि सार्वजनिक गर्ने

जनकपुरधाम \  मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदैछ । आजकै दिन २०७८ माघ ३ गते प्रदेशको नामाकरण ‘मधेश’ र राजधानी जनकपुरधाम पारित भएकोले स्वाभिमान दिवस मनाउन लागेको हो ।गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान…

इजरायल र हमासबीच गाजामा मानवीय सहायता उपलब्ध गराउने सम्झौता

इजरायल र हमासले युद्धग्रस्त गाजामा थप मानवीय सहायता उपलब्ध गराउने सम्झौता गरेका छन् । कतार र फ्रान्सको मध्यस्थतामा भएको सम्झौताअनुसार हमासले बन्धक बनाएकाहरूलाई औषधि उपलब्ध गराउनेछ । त्यसको बदलामा इजरायलले गाजामा थप आधारभूत आपूर्तिहरूलाई…

बेल्जियमको टप मोडेल किड्सको पब्लिक अवार्ड विनर बनिन स्तुती ,

नेपाली बालिका स्तुती बस्नेत बेल्जियमको टप मोडेल प्रतियोगिता किड्सको पब्लिक अवार्ड विनर बनेकि छिन । बेल्जियमको लुभेन शहरमा बस्ने बुद्द बस्नेत र सुनीता बस्नेतकी छोरी स्तुती एक बर्ष भन्दा बढी टप मोडेल एक्याडेमीमा तालिम लिएर सो प्रतियोगितामा…

बेल्जियममा माघे संक्रान्ति पर्ब सांस्कृतिक कार्यक्रम सहित सम्पन्न

बेल्जियममा माघे संक्रान्ति पर्ब उल्लासमय तरिकाले बिभिन्न सांस्कृतिक एबम मनोरन्जनका कार्यक्रम गरेर मनाइएको छ । आईतवार साझ विश्व मगर संघ बेल्जियमले एक सांस्कृतिक समारोहको आयोजना गरि बेल्जियम उक्त चांड मनाएको हो । बेल्जियमको एन्तवेरपेन शहरमा…

राष्ट्रपति सीद्वारा चीनको वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासमा जोड

बेइजिङ \  चीनका राष्ट्रपति सी चिनफिङले चीनको वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासमा जोड दिनु भएको छ । मङ्गलबार यहाँ आयोजित कार्यक्रममा चिनियाँ विशेषतासहितको वित्तीय विकासको मार्गमा प्रतिबद्ध रहन र वित्तीय क्षेत्रको उच्च गुणस्तरीय…

भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व होः प्रधानमन्त्री

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व भएको बताउनुभएको छ ।मङ्गलबार २६ औँ भूकम्प सुरक्षा दिवस कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पटक–पटकका त्रासदीपूर्ण भूकम्पबाट शिक्षा लिएर…

राष्ट्रिय सभा सदस्य चुनावका लागि आजदेखि आचारसंहिता लागू

आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले यसअघि आजदेखि माघ १२ गतेसम्म लागू हुने गरी आचारसंहिता जारी गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आचारसंहिता…