पोखरामा दुर्घटना भएको विमानमा सवार यात्रुहरुको नामावली

0

काठमाडौं : काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखराको सेती खोचमा दुर्घटना भएको छ ।

दुर्घटनापछि विमानमा आगलागी भएको छ । अहिले घटनास्थलमा विमानमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

विमानमा ६८ जना यात्रु सवार रहेको जनाइएको छ । यात्रुमध्ये केहीको उद्दार गरिएको छ । क्याप्टेन कमल केसीले उडाएको ९ एनएनसी कलसाइन भएको एटीआर ७२ जहाज दुर्घटनामा परेको हो ।

विमानस्थलमा रहेका यात्रुहरु :

१ किसान आचार्य
२ निशान्त आचार्य
३ शालिगराम आचार्य
४ सदाकत अलमियाँ
५ भिक्टोरिया अल्तुनिना
६ पूर्णबहादुर गुरुङ
७ जितेन्द्रबहादुर कुँवर
८ एलिना बान्डुरो
९ अनिशा बानियाँ
१० स्लोक भट्ट
११ निरा छन्त्याल
१२ रौनकलुम स्रिक्टोन
१३ आशिमा गुरुङ
१४ अनुशा गुरुङ
१५ बेलमान गुरुङ
१६ बिजयकुमार गुरुङ
१७ जीवनकला गुरुङ
१८ माया गुरुङ
१९ रक्की गुरुङ
२० शिवकुमार गुरुङ
२१ सीता गुरुङ
२२ यमुना गुरुङ
२३ एस्मिन गुरुङ
२४ रविन हमाल
२५ एलेक्जेन्डर इसिडोर
२६ सञ्जय जैसवाल
२७ सोनु जैसवाल
२८ रचना काफ्ले
२९ सीताकुमार खड्का
३० अनिलकुमार राजभार
३१ भगवती कुँवर
३२ अभिषेक कुसवाहा
३३ माइरोन लभ
३४ युरी लेजिन
३५ भिक्टर लेजिन
३६ ओममाया गुरुङ
३७ जन्नेटस्यान्ड्रा पाल्भेकिनो
३८ सुस्मा पाण्डे
३९ हरि परियार
४० कृष परियार
४१ लक्ष्मी परियार
४२ गीता परियार
४३ अरुण पौडेल
४४ लक्ष्मी पौडेल
४५ प्रसिद्धी पौडेल
४६ त्रिभुवन पौडेल
४७ पुजन राना
४८ सविना रायमाझी
४९ राजन सापकोटा
५० अनिल शाही
५१ संगीता शाही
५२ आयुर्दी शर्मा
५३ बेबी शर्मा
५४ जमुना शर्मा
५५ विशाल शर्मा
५६ युवराज शर्मा
५७ मोहन श्रेष्ठ
५८ डा. सोना दिवाकर
५९ बन्दना सुनार
६० डा. सुशिल श्रेष्ठ
६१ राजुसिंह ठकुरी
६२ चुडा थापा
६३ गणेश थापा
६४ लवराज तिमिल्सिनाम

Leave A Reply

Your email address will not be published.