असन्तुष्टलाई संशोधन प्रक्रियामा आउन सुझाव
काठमाडौं, ११ भदौ । संविधानको परिमार्जित विधेयकमाथिको छलफल शुक्रबार पनि जारी छ । छलफलमा भाग लिँदै अधिकांश सभासदहरुले संविधानको विधेयक परिमार्जन गर्न सकिने भन्दै असन्तुष्ट दलहरुलाई प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् । उनीहरुले मुलुकलाई…
पहिरोमा परी पाँचको मृत्यु
नुवाकोट, ११ भदौ । नुवाकोटको गोस्र्याङ–२ काभ्रेमा गएराति पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । नजिकैको ढुङ्गाखानी बग्दा दुईवटा घर हराएको छ । ती घरमा कति जना थिए अझै खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय नुवाकोटले पाँचको मृत्यु भएको…
टीकापुर घटनाप्रति यूरोपका २३ संघसंस्था दुखी
ब्रसेल्स । यूरोपमा रहेका विभिन्न २३ वटा संघ संस्थाले नेपालको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् । उनीहरुले संविधान निर्माण प्रकृयामा रहेका बेला विभिन्न समुदायले आफ्नो हक अधिकार स्थापित हुनु स्वभाविक भइरहेका बेला कैलालीको टीकापुरमा मानवीय…
सामाजिक एकतानै हाम्रो शक्ती हो, निर्मला बजगाई
चारदिशा, बेल्जियम,
गैर अबासीय नेपाली संघ बेल्जियमको आईतवार सम्पन हुन गैरहेको चुनावमा बेल्जियमबासी महिलाहरुको प्रतिनिधित्व गर्दै एन आर एनलाई बिसुद्ध सामाजिक संस्थाको रुपमा स्थापित गर्न आफ्नो सम्पूर्ण उर्जा र बिबेक प्रयोग गर्ने सँकल्प सहित…
सेना परिचालन भएको छैन : सेना
काठमाडौं, १० भदौ । सर्वसाधारण नागरिकको जिउधनको सुरक्षा र सामाजिक सद्भाव कायम राख्न अपरिहार्य भएकाले स्थानीय प्रशासनको लिखित अनुरोधमा आफ्नो जिम्मेवारी निर्वाह गर्नका लागि मात्र सेना खटिएको नेपाली सेनाले स्पष्ट पारेको छ ।
नेपालको अन्तरिम…
युवती मार्ने युवक पक्राउ
काठमाडौं, १० भदौ । महानगरीय प्रहरी वृत्त गौशालाले सोनीया श्रेष्ठको हत्यारा अविनाश थिङलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ । होटल गौशालाको ११८ नम्बर कोठामा आज बिहान थिङले रुमालले घाँटी बाँधी श्रेष्ठको हत्या गरी फरार रहेको अवस्थामा…
पौडेल हत्याका आरोपित सार्वजनिक
कास्की, १० भदौ । नेपाली काँग्रेसका स्थानीय नेता रामजी पौडेल बादलको हत्याका आरोपी चार जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । हत्यामा संलग्न रहेको भन्दै कास्की जिल्ला लेखनाथ नगरपालिका–१६ का ३० वर्षीय राजु रानाभाट, वडा नंं. १३ तल्लो…
२२ वर्षीय युवाले हल्लाइदिए गुजरात
भारतको गुजरात राज्यले यतिबेला विशाल जनप्रदर्शन झेलिरहेको छ । गुजरातका पाँच सहरमा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ भने एसएमएस सेवामा समेत रोक लगाइएको छ । केही दिनदेखि जारी प्रदर्शनका क्रममा आठजनाको मृत्यु भइसकेको छ भने कयौं घाइते भएका…
शिविरमा बाढी
बिहीबार बिहान परेको भीषण बर्षाका कारण भक्तपुरको महेश्वरी खेल मैदानमा रहेको भूकम्पपीडितको शिविरमा बाढी पसेपछि यहाँका ८५० जनाको बिचल्ली भएको छ ।
चेक प्रधानमन्त्रीलाई हस्तान्तरण
प्रधानमन्त्रिी निवास बालुवाटारमा बिहीबार बिहान आयोजित कार्यक्रममा कर्मापा सेवा समाज नेपालका अध्यक्ष ग्याम्जो छिरिङ गुरुङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हङकङस्थित कर्मापा खेन्नो फाउण्डेसनबाट प्राप्त एक लाख ५० हजार अमेरिकी डलरको चेक…