भारतीय लगानीको विकल्प खोज्न माग
म्याग्दी (वेनी), ३० असोज । म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनमा भारतीय लगानीको विकल्प खोज्न म्याग्देलीले माग गरेका छन् । लगानीको नाममा पटकपटक काम अवरुद्ध गर्ने, क्षतिपूर्ति माग्नेलगायत अनावश्यक माग राख्ने गरेकाले पनि…
मन्त्री बन्न एमाओवादीभित्र तछाँडमछाँड
काठमाडौं, ३० असोज । मन्त्री छान्न एमाओवादीको बैठक तीन दिनदेखि लगातार बसे पनि शुक्रबार बेलुकासम्म पार्टीले निर्णय लिन सकेको छैन । मन्त्री बन्न चाहनेहरुको संख्या धेरै भएपछि सिफारिस गर्न सकस भएको छ। 'मन्त्री बन्नका लागि पार्टीभित्र…
ओनसरी घर्ती पहिलो महिला सभामुख
काठमाडौं, २९ असोज । एकीकृत माओवादीकी सांसद ओनसरी घर्ती सभामुखमा निर्विरोध निर्वाचित भएकी छन् । व्यवस्थापिका–संसदमा शुक्रबार नयाँ सभामुखका लागि ओनसरी र नेमकिपाकी सांसद अनुराधा थापामगरले उम्मेदवारी दिए पनि उम्मेदवारहरुबारे समर्थन जनाउनेक्रम…
अत्यावश्यक सामग्रीको आपूर्ति गर : राष्ट्रसंघ
काठमाडौं, २९ असोज । संयुक्त राष्ट्रसंघले नेपालका भूकम्प प्रभावित स्थानका बासिन्दाका लागि ठन्डी सुरु हुनुअगावै विशेष मानवीय प्रबन्ध मिलाउन सरोकारवाला सबैमा आह्वान गरेको छ । नेपालस्थित राष्ट्रसंघीय कार्यालयले आसन्न शिशिरयामअगावै भूकम्प…
एनआरएनएको सातौं विश्व सम्मेलन
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सातौं अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलनको उद्घाटन कार्यक्रममा राष्ट्रपति डा रामवरण यादवलगायत सहभागीहरु सामूहिकरुपमा ।
आर्थिक समृद्धिमा एनआरएनको भूमिका महत्वपूर्ण : राष्ट्रपति
काठमाडौं, २९ असोज । राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकताका साथ समृद्ध मुलुक निर्माण लागि विश्वभर छरिएर रहेका नेपालीलाई आह्वान गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सातौं अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलनको…
कांग्रेसले उम्मेदवारी नदिएपछि घर्ती सभामुख
काठमाडौं, २९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख र उपसभामुख पदमा उम्मेदवारी नदिने भएको छ । शुक्रबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले सभामुख र उपसभामुख पदमा हुने निर्वाचनमा तटस्थ भूमिका निर्वाह गर्ने निर्णय गरेको हो ।…
दुःख गर्दै दसैँ मान्न घर जाने बढे
काठमाडौँ, २९ असोज । दसैँ सुरु भएसँगै दुःख गरेर उपत्यकाबाट घर जानेहरुको सङ्ख्या बढेको छ । भारतले गरेको अघोषित नाकाबन्दीले इन्धन अभाव भए पनि छतमा बसेर समेत यात्रु यात्रा गर्न बाध्य छन् । उपत्यका भित्रिने र बाहिरिने नाका थानकोट, फर्पिङ, जगाती…
विस्फोटक पदार्थसहित महिला पक्राउ
ताप्लेजुङ, २९ असोज । ठूलो परिमाणमा विस्फोटक पदार्थसहित प्रहरीले ताप्लेजुङबाट एक महिलालाई पक्राउ गरेको छ । सर्वाधिक खोजीको सूचीमा रहेका ताप्लेजुङको इखावु गाविसका देउमान लिम्बु ‘हाराहाङ’ समूहकी ३३ वर्षीया मनकुमारी चोङवाङलाई प्रहरीले पक्राउ…