राष्ट्रपतिमा गुरुङको उम्मेदवारी दर्ता

0

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति पदमा नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले आफ्नो उम्मेदवारी व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृत कार्यालयमा दर्ता गराउनुहुँदै साथमा प्रस्तावक काँग्रेसका महामन्त्री प्रकाशमान सिंह र समर्थकमा अर्का महामन्त्री कृष्णप्रसाद सिटौला ।

Leave A Reply

Your email address will not be published.