एनआरएन महिला फोरमले बाड्यो चेपाङाई राहत
चितवन । गैरआवासीय नेपाली संघ महिला फोरमले भुकम्प प्रभावित लोपन्मुख चेपाङ जातिलाई खाधान्य पोशाकलगायतका सहयोग गरेका छन् । रोटरी राष्टिय मा.वी परिसर मनोहरि ६ मकवानपुर मा जम्मा भई बसेका चेपाङलाई फोरमले सो सहयोग गरेको हो ।
सो सहयोग वितरण…
महामन्त्री स्व. गुरुङको निधनमा शोकसभा
एन्तोर्पेन । हालै दिवँगत हुनु भएका राप्रपा नेपालका केन्द्रीय महामन्त्री स्व. चन्द्र बहादुर गुरुङको सम्झनामा यहाँ स्थित एन्त्रोपेन शहरमा एक शोकसभाको आयोजना गरियो । बेल्जियममा स्थित सो दलको प्रवासी सँगठन प्रवासी नेपाली एकता समाजको आयोजनामा…
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन प्रक्रिया शनिबार
काठमाडौं, ६ कार्तिक । नयाँ संवैधानिक व्यवस्थाअनुसार व्यवस्थापिका–संसद्मा शनिबारदेखि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया प्रारम्भ हुँदैछ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया सुरु गर्न शनिबार अपराह्न ३ बजे संसद् बैठक…
लौ सुनौं सहरको दशैं कारुणिक कथा
दोलखाकी कमला सुवेदीमा दसैँको कुनै रौनक छैन, न उत्साह र खुसियाली नै छ । चिसो बिहानी र दिउँसोको चर्को घाममा इँटाको धुलामा रुमलिएर दिनभर ग्राहकको प्रतीक्षा नै उहाँको दैनिकी बनेको छ । भूकम्पले घरबास पुरेपछि दुई छाक टार्नकै लागि राजधानीमा…
उपप्रम थापाद्वारा क्रिकेट खेलाडीलाई बधाई
काठमाडौं, ६ कार्तिक । उपप्रधानमन्त्री कमल थापाले मलेसियामा सम्पन्न अन्डरनाइन्टिन क्रिकेटमा आयरल्यान्डलाई तीन विकेटले जितेर स्वदेश फर्केका विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकप्रति बधाई ज्ञापन गर्नुभएको छ । परराष्ट्रमन्त्री थापाले विश्वकप…
यो जीत कस्को ? नेपालको…..
मलेसियाको राजधानी क्वालालम्पुरमा बिहीबार विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा आयरल्याण्डलाई तीन विकेटले पराजित गर्दै उन्नाइस वर्षमुनिका खेलाडीहरु सम्मिलित आइसिसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको विजेता बनेको नेपालका क्रिकेट टीमका टोली…
राष्ट्रपतिबाट टीका प्रदान
राष्ट्रपति डा रामवरण यादवबाट राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई विजया दशमीको अवसरमा टीका र जमरा प्रदान ।
सरकार-मधेसी मोर्चा वार्ता
काठमाडौं, ३ कार्तिक । सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज भएको वार्तामा प्रदेश सीमाङ्कनको विषयलाई मोर्चाले पुनः उठाएको छ । उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापा संयोजकत्वको सरकारी वार्ता टोलीसँग तराई–मधेस…
संविधान कार्यान्वयनप्रति प्रतिबद्ध छौ: सभापति कोइराला
काठमाडौं, ३ कार्तिक । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाले संविधान कार्यान्वयन गर्न आफ्नो दल पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । रिपार्टर्स क्लबले आज महाराजगञ्जस्थित आफ्नै निवासमा गरेको साक्षात्कार कार्यक्रममा…
दुर्घटनासँगै बस आगलागी, छको मृत्यु
काठमाडौं, ३ कार्तिक । बुटवलबाट नेपालगन्जतर्फ जाँदै गरेको लु१ख ५८२८ नम्बरको यात्रुवाहक बस खासखुस्मा गाविस–८ चप्परगौरीमा दुर्घटना भई एक्कासि आगलागी हुँदा बसमा सवारमध्ये अहिलेसम्म छ जनाको शव प्राप्त भएको छ ।
इलाका प्रहरी कार्यालय अमेलियाले…