पैदल यात्रा

0

वीरगन्जको मितेरीपुलबाट झोला बोकी पैदल भारत तर्फ जाँदै महिलाहरु । बिहारमा जारी विधान सभा निर्वाचन अन्तरगत चौथो चरणको मतदानमा हुन सक्ने सम्भावित अपराधिक घटना हुन नदिने उद्देश्यले भारतीय पक्षले ४८ घण्टाकालागि नाका सिल गरेपछि कुनैपनि सवारीका साधान सिमाक्षेत्रमा सञ्चालन भएका छैन ।

Leave A Reply

Your email address will not be published.