सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा नै समाजवादको यात्रा : प्रधानमन्त्री

काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा भनेर सुरु गरिएको यात्रा समाजवादको यात्रा भएको बताउनुभएको छ । तेइसौं मजदुर बलिदान दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचार…

सामाजिक सुरक्षा कोषमा करिब पचास अर्ब

काठमाडौँ \ योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सामाजिक सुरक्षा योजना अन्तर्गत पाँच वर्षको अवधिमा करिब ५० अर्ब रुपियाँ जम्मा भएको छ । कोषका अनुसार बुधबारसम्म कोषमा योगदानकर्ता र रोजगारदाताबाट ४९ अर्ब ८६ करोड रुपियाँ योगदानबापतको रकम जम्मा…

१२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फागुन १८ गतेदेखि

१२ औँअन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८० आउँदो १८ गतेदेखि शुरु हुँदैछ । आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपका अनुसार २७ गतेसम्म चल्ने मेला काठमाण्डौ, दाङ, पोखरा र ललितपुरमा हुनेछ । मेलामा अष्ट्रिया, बेल्जियम, बोस्टवाना, इस्टोनिया,…

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ \ आज प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बोलाइएको छ । बिहीबारको बैठकमा उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले  ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत…

मेनुकाको लाइभ कन्सर्ट

नेपालगन्ज \  इन्डियन आइडलमा दिएको प्रस्तुतिले चर्चा र प्रशंसाको शिखरमा पुग्नुभएकी गायिका मेनुका पौडेलको लाइभ कन्सर्ट आगामी फागुन २७ गते नेपालगन्ज रङ्गशालामा हुने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा फागुन २४ देखि नेपालगन्ज रङ्गशालामा…

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल नियुक्त

काठमाडौं \ त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त भएका छन् । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल पोखरामा…

कालीगण्डकी नदीले हाम्रो जीवनलाई सिञ्चित गरेको छ : राष्ट्रपति

बागलुङ \  राष्ट्रपति रामचन्द्र पौडेलले शालाग्रामले परिचित पवित्र कालिगण्डकी नदीले हाम्रो जीवनलाई सिञ्चित र ऊर्जा प्रदान गरेको बताउनुभएको छ । साथै उहाँले धौलागिरि हिमाल, मुक्तिनाथ क्षेत्र र पवित्र कालिगण्डकीको यस क्षेत्रमा आयोजना गरिएको…

जनकपुर साहित्य महोत्सव शुरु हुँदै

जनकपुर साहित्य महोत्सवको पाँचौँ संस्करण आजदेखि शुरु हुँदैछ । राम मन्दिरको पार्कमा आज  उद्घाटन हुने महोत्सव पर्सि शनिवारसम्म चल्नेछ । नव मिथिला फाउण्डेसनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा हुने महोत्सवमा साहित्य, शिक्षा, स्वास्थ्य,…

राष्ट्रपति पौडेल आज बागलुङ पञ्चकोट आउनुहुँदै

बागलुङ \  राष्ट्रपति रामचन्द्र पौडेल आज बिहीबार बिहान बागलुङ नगरपालिका ६ स्थित सर्वसिद्धिधाम पञ्चकोट आउँदै हुनुहुन्छ । बुधवार देखि पञ्चकोटमा सञ्चालित अनन्त श्री ब्रह्माण्डीय महायज्ञको दोस्रो दिन सहभागी हुन राष्ट्रपति पौडेल यहाँ आउन…

नेपालको लागि ‘एडब्लुएस ट्रेनिङ पार्टनर’ को रूपमा छानियो जेनेस एकेडेमी

काठमाडौं । सूचना प्रविधि सम्बन्धी प्रशिक्षण दिने संस्था जेनेस एकेडेमी नेपालको लागि एकमात्र ‘एडब्लुएस ट्रेनिङ पार्टनर’ को रुपमा छनोट भएको छ । बेलायतमा मुख्यालय रहेको सेवा प्रदायक परामर्शदाता कम्पनी, जेनेस सलुशनको शैक्षिक इकाईको रूपमा रहेको…