आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
काठमाडौं : आज १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।
सन्!-->!-->!-->…
रमेश क्षितिजको कविता सङ्ग्रह बजारमा
काठमाडौँ - चर्चित कवि तथा गीतकार रमेश क्षितिजको नयाँ कविता सङ्ग्रह 'पर्वत पर्वतमा बटुवा घाम' सार्वजनिक भएको छ ।
करिब डेढ दशकको अवधिमा कवि क्षितिजले सृजना गरेका ५३ वटा जीवनपरक दार्शनिक कविताहरु सङ्ग्रहमा संग्रहित गरिएका छन् । ५ खण्डमा!-->!-->!-->…
लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिए शपथ, तीन मन्त्री नियुक्त
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष चौधरीले शपथ लिएका हुन् ।
चौधरी बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।
शपथपछि!-->!-->!-->!-->!-->…
गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ, दुई मन्त्री नियुक्त
पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनलाई शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
प्रदेश प्रमुख गुरुङले संविधानको!-->!-->!-->!-->!-->…
रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ
काठमाडौं : उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन् ।
उनीहरुलाई सभामुख देवराज घिमिरेले संघीय संसद सचिवालयमा एक समारोहबीच पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
बारा–२ बाट!-->!-->!-->!-->!-->…
कोशी प्रदेशको नामकरण पहिचान बिरोधि भएको भन्दै नेपाल आदिबासी जनजाती महासंघ बेल्जियमले राजदुताबास…
बासी जनजाती महासंघ बेल्जियमले कोशी प्रदेश नामाकरण पहिचान बिरोधि भएको र आदिबासी जनाजातीको भावनालाई समेट्न नसकेकोले खारेज गरिनु पर्ने माग गर्दै नेपाल सरकारलाई ज्ञापनपत्र बुजाएकोछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डलाई सम्बोधन गरिएको!-->!-->!-->…
हेल्प नेपालको सहयोगार्थ लन्डनमा अर्को मुखर्जीको सांगीतिक प्रस्तुति
लन्डन (जीएनएन)- चर्चित भारतीय गायक अर्को मुखर्जीले थुप्रै पुराना नेपाली लोक–आधुनिक गीतहरु सुनाएर नेपाली दर्शकहरुलाई मन्त्र मुग्ध पारेका छन्।
दि!-->!-->!-->!-->!-->…
पाकिस्तानको प्रतिआतंकवाद कार्यालयमा विस्फोट, १५ जनाको मृत्यु
एजेन्सी : पाकिस्तानको स्वात उपत्यकामा रहेको प्रतिआतंकवाद विभागको कार्यालयमा भएको विस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
विस्फोटमा ५३ जना घाइते भएका छन् । जसमध्ये आठ जनाको अवस्था गम्भीर छ । घाइते सबैको अस्पतालमा उपचार भइरहेको छ ।!-->!-->!-->…
गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान
पोखरा : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन् ।
मंगलबार प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि ३ दिनभित्र दाबी गर्न!-->!-->!-->…
रवि लामिछाने भारी मतान्तरले विजयी
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नं २ बाट दोस्रो पटक विजयी भएका छन् ।
गत मंसिर ४ गते चितवन–२ बाट विजयी भएका उनी पुनः दोस्रो पटक विजयी भएका हुन् ।
लामिछाने ५४१७६ मत ल्याएर!-->!-->!-->!-->!-->…