सुरुङमार्ग भट्टको जिम्मामा
गैर आबासीय नेपाली संघका उपाध्यक्ष भबन भट्ट पूर्वधार बिकास कम्पनीको अध्यक्ष चयन भएका छन । हेटौंडा काठमाडौं सुरुङ मार्ग निर्माण गर्ने उद्यस्य सहित स्थापना भएको यस कम्पनीको परियोजनामा गैर आबासीय नेपालीहरुको लगानी रहेको छ ।
यस अघि कुस कुमार…
कोइरालालाई अस्पताल लैजान भ्याइएन : डा योगी
काठमाडौं । नेपाली काँगे्रसका सभापतिसुशील कोइरालाका निजी चिकित्सक डा कवीरनाथ योगीले चाहेर पनि उहाँलाई अस्पताल लैजान नभ्याइएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ गरेको साक्षात्कार कार्यक्रममा डा योगीले पूर्वप्रधानमन्त्री…
माओवादी एकताका लागि आह्वान
काठमाडौं । विभिन्न समूहमा विभाजित माओवादी दलहरुलाई एकताबद्ध हुन ‘माओवादी एकता अभियान’ ले आह्वान गरेको छ । अभियानका तर्फबाट शान्ता श्रेष्ठ, प्रा डा गोपाल शिवाकोटी, दीपेन्द्र रोकाय, बोर्णबहादुर कार्की, अमन श्रेष्ठ, डा अष्टमान किसी…
स्वतन्त्र विद्यार्थी युनियनको २२औं राष्ट्रिय महाधिवेशन
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको काठमाडौँको भृकुटीमण्डपमा बिहीबार आयोजित २२औं राष्ट्रिय महाधिवेशनमा नृत्य प्रस्तुत गर्दै कलाकार ।
नेपाल जर्नीद्धारा अनिसालाई २ लाख ३५ हजार सहयोग
काठमाडौं । क्यान्सर पिडित अनिसा कुमाललाई अमेरिकामा बस्ने नेपालीहरुले २ लाख ३५ हजार रुपैया सहयोग गरेका छन् । विपन्न परिवारकी अनिसाको मुखबाट शुरु भएको क्यान्सरले कुरुप बन्दै गएपछि मौषमी श्रेष्ठ र बद्रि श्रेष्ठको सकृयतामा स्थापना भएको नेपाल…
वैदेशिक रोजगारीले बढायो सम्बन्ध विच्छेद
धनुषामा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको देखिएको छ । जिल्ला अदालत धनुषाका अनुसार आर्थिक वर्ष २०७१÷७२ मा सम्बन्ध विच्छेदका मुद्दा मात्रै एकसयवटा दर्ता भएका छन् । यसमध्ये ७२ फछ्र्यौट भइसकेको छ र २८ वटा थाती छन् । आर्थिक वर्ष २०७२÷७३ को…
पर्यटकको सेल्फी
विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग अन्तर्गत म्याग्दीको पुनहिलमा सेल्फी तस्बिर खिचेर रमाउँदै दक्षिण कोरीयाका पर्यटक । केही दिनयता यस क्षेत्रका पर्यटकीय स्थलमा चीन र दक्षिण कोरीयाका पर्यटकको चहलपहल बढेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणमा एजेन्डा के ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको क्रममा उठाउनु पर्ने आर्थिक एजेन्डाका विषयमा व्यवसायीहरुसँग परामर्श गरेका छन् । प्रधानमन्त्री ओलीले व्यवसायीहरुलाई आज बालुवाटारमा बोलाएर भ्रमणका क्रममा उठाउने एजेन्डाका विषयमा परामर्श…
शोक प्रस्ताव सर्वसम्मतिबाट पारित
काठमाडौं । व्यवस्थापिका–संसद्ले नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दलका नेता स्वर्गीय सुशील कोइरालाको दुःखद् निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख ओनसरी घर्तीले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई…
नेता आचार्यको फिजियोथेरापीबाट उपचार गरिँदै
काठमाडौं । मस्तिष्कघात भइ राजधानीको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत् नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री नरहरि आचार्यको स्वास्थ्यमा क्रमशः सुधार आएको छ । आचार्यलाई बुधबार रातिदेखि मुखबाट झोलपदार्थ खुवाउन थालिएको अस्पताललले जनाएको छ…