काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार

0

काठमाडौं । व्यवस्थापिका–संसद्को ठूलो दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही फागुन ११ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले बैठकमा पार्टीको १३औँ महाधिवेशनका लागि बनाइएको विभिन्न समितिको कार्यप्रगतिका बारेमा छलफल हुनेछ । यस्तै बैठकमा आगामी महाधिवेशनको ‘नीति र कार्यक्रम’सम्बन्धी पुस्तिकामाथि राय तथा सुझाव लिइने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.