जनमोर्चाको अध्यक्षमा पुनः केसी निर्वाचित

लुम्बिनी । राष्ट्रिय जनमोर्चाको बुटवलमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनले चित्रबहादुर केसीलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । गए राति सम्पन्न सम्मेलनले केसीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै सम्मेलनले कार्यकारी अध्यक्षमा…

जनसम्पर्क समितिद्वारा महाधिवेशनप्रतिनिधि छनोट

क्यालिफोर्निया । नेपाली जनसम्पर्क समिति अमेरिकाले आज नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा भाग लिने सात जना प्रतिनिधि छनोट गरेको छ । विधानतः काँग्रेसको भातृ सङ्गठन जनसम्पर्क समिति अमेरिकाले सदस्य सङ्ख्याको आधारमा सात जना महाधिवेशनप्रतिनिधि चयन…

भारतसँगको सम्बन्धमा सुधार : प्रधानमन्त्री ओली

नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उद्देश्यअनुरुप दुई देशबीचको सम्बन्ध सुधार भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले गएराति भ्रमण दलका सदस्यहरुसँग आफ्ना भ्रमणबारे जानकारी गराउँदै भ्रमणले नेपाल र…

पौडेल र देउवालाई अर्जुनको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई एकताबद्ध बनाएर लैजान १३ औं महाधिवेशनमा सभापतिका आकांक्षी देखिएका कार्यबाहक सभापति रामचन्द्र पौडेल र बरिष्ठ नेता शेरबहादुर देउवा मध्ये एक जना सभापति र अर्का संसदीय दलको नेता…

बेल्जियममा पहिलो आईएफडे यूरोप सम्पन्न

ब्रसेल्स । गत साता बेल्जियमको एन्त्वेर्पेन शहरमा अन्तर्राष्ट्रिय कलाकार मंच यूरोप महाशाखाले आई ए एफ एवार्ड डे कार्यक्रम सम्पन्न गरेको छ । ३ चरणमा विभाजित उक्त कार्यक्रम को उद्घाटन प्रमुख अतिथि नेपाली राजदुतावास बेल्जियमका कन्सुलर घनस्याम…

भारतीय राष्ट्रपतिसँग प्रम ओलीको भेट

नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । भ्रमण दलमा सहभागी मन्त्रीगणसहितको सो भेटमा राष्ट्रपति मुखर्जीले आफ्नो मुलुकमा…

भारतीय समकक्षीबाट प्रधानमन्त्रीलाई स्वागत

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीललाई शनिबार स्वागत गर्नुहुँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ।

दैलेखमा बिसी, लमजुङ कांगे्रसमा पौडेल

दैलेख । नेपाली काँग्रेसका निर्वतमान सभापति कृष्णकुमार बिसी पुनःदोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । साथै सचिवमा पनि भूपेन्द्र शाही पुनः निर्वाचित हुनुभएको छ । यस्तै कोषाअध्यक्षमा पूर्णबहादुर खत्री निर्वाचित हुनुभएको छ । यता,…

बागमति छेउछाउको टहरा भत्काइने

काठमाडौं । बानेश्वर सहयोगीनगर बागमती नदी किनार क्षेत्रमा महानगरपालिकाले तोकेको मापदण्ड विपरित बनाइएका केही भौतिक संरचना आज भत्काइएको छ । सडक विभाग र काठमाडौँ महानगरपालिकाको अगुवाईमा त्यस क्षेत्रमा आजैमात्र २२ वटा भौतिक संरचना भत्काइएको हो ।…

प्रधानमन्त्री र भारतीय विदेशमन्त्रीबीच पुनःनिर्माणबारे छलफल

नयाँ दिल्ली । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज राष्ट्रपति भवनमा भेटवार्ता गर्नुभयो । सो अवसरमा उहाँहरुबीच भूकम्पपछिको पुनःनिर्माण र भारतले उपलब्ध गराउँदै आएको सहयोगका विषयमा छलफल…