लोकसेवा आयोगले आवेदनको म्याद थप्यो
काठमाडौं - लोकसेवा आयोगले आवेदनको लागि म्याद थप गरेको छ । मंगलबार अर्थात असार ३ गतेसम्म अन्तिम म्याद भनिएकोमा म्याद थपि गरेर असार १० गतेसम्म पुर्याइएको हो । मंगलबार नै बसेको आयोगको बोर्ड बैठकले असार १० गतेसम्म म्याद थप गर्ने निर्णय गरेको!-->…
जनकनन्दनी एफ. एम. दोस्रो बर्षमा प्रवेश
जनकपुरधाम - सिमलादेबी मिडिया ग्रुप द्वारा संचालित जनकनन्दनी एफ. एम. पहिलो बर्ष पूरा गरि दोस्रो बर्षमा प्रवेश गरेको छ ।
प्रदेश २ को अस्थायी राजधानी समेत रहेको ऐतिहासिक नगरी जनकपुरधाम बाट संचालित जनकनन्दनी एफ. एम. सुचना र!-->!-->!-->…
हतियारसहित नेपाल छिरेका चार जना भारतीय प्रहरी अछामबाट पक्राउ
अछाम– हतियारसहित नेपाल छिरेका चारजना भारतीय प्रहरी अछाममा पक्राउ परेका छन्।
अछामको बान्नीगडी नगरपालिका–४ बाट उनीहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए। तर उनले भारतीय प्रहरीसँग हतियार!-->!-->!-->…
हलिउडबाट डेब्यु गर्दै शाहरुखका छोरा आर्यन हलिउडबाट डेब्यु गर्दै शाहरुखका छोरा आर्यन
एजेन्सी - बलिउडमा धेरै किडस्टारले डेब्यु गरिसकेका छन् । त्यसमध्येका एक हुन् अभिनेता शाहरुख खानका छोरा आर्यन खान । उनले अब छिट्टै नै फिल्ममा डेब्यु गर्ने भएका छन् ।
आर्यनको अभिनयअघि मानिसहरुले उनको आवाज सुन्न पाउनेछन् त्यो पनि हलिउडको!-->!-->!-->…
बोटमै फल्यो लाफिङ बुद्ध आकारको कांक्रो
एजेन्सी - यो फोटो हेर्दा कसरी लाफिङ बुद्ध आकारको कांक्रो बोटमा फल्यो होल भनेर तपाइँको मस्तिष्कमा प्रश्न उब्जन सक्छ । यो कांक्रो बोटमै फलेको भए पनि लाफिङ बुद्ध आकार यसको सक्कली रुप होइन् ।
चीनमा लाफिङ बुद्ध आकार तथा अन्य मूर्तिको आकार!-->!-->!-->…
गतल संसदीय नजिर बसाल्न खोजियोः नेता नेपाल
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीको सम्बोधनमा अवरोध गरेर गलत गरेको टिप्पणी गरेका छन् ।
संघीय संसद भवन अगाडी पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता नेपालले गलत संसदीय!-->!-->!-->…
प्रधानमन्त्रीले पहिल्यै बोलेपछि मैले के बोल्ने?
संसदमा गरेको अवरोध बारे बोले देउवा
काठमाडौँ – संसदमा आफूले पहिले बोल्न पाउनु पर्ने माग गर्दै मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधनबाट रोकेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले आफूहरुले जायज माग!-->!-->!-->…
कक्षाकोठा, पत्रकारीता र सफाई अभियान्ता हुँदै प्रदेशसभा सम्म राम आशिष यादवको जिवन यात्रा
जनकपुरधाम - प्रदेश २ को अस्थायी राजधानी समेत रहेको जनकपुरधाममा एक सु परीचित र प्रसिद्ध नाम हो राम आशिष यादव, समाजवादी पार्टी नेपाल प्रदेश २ का संसदिय दलका उपनेता समेत रहेका यादवको जनकपुर सहित सिंगो प्रदेश मै बहुआयामिक परिचय छ । माध्यमिक!-->…
लोकसेवा आयोगको विज्ञापन अनुसार आवेदन फाराम भर्ने समय आज सकिदै
काठमाडौं - विवादित लोकसेवा आयोगको विज्ञापन अनुसार आवेदन फाराम भर्ने समय आज सकिने भएको छ । फाराम भर्ने भ्याद सकिनै लाग्दा हिजो धेरै आवेदकहरुले एकैचोटी आवेदन दिन लागेकाले अनलाईनमा समस्या भएको थियो ।
नियमित म्याद आज सकिने भएपनि दोब्बर!-->!-->!-->…
संसदमा बोल्न नपाएका प्रधानमन्त्री ओलीले डाके पत्रकार सम्मेलन
काठमाडौँ – संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदको अवरोधका कारण बोल्न नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बेलुका पाँच बजे सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफ्नो भनाई!-->…