गतल संसदीय नजिर बसाल्न खोजियोः नेता नेपाल

0

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीको सम्बोधनमा अवरोध गरेर गलत गरेको टिप्पणी गरेका छन् ।

संघीय संसद भवन अगाडी पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता नेपालले गलत संसदीय नजिर बसाउन प्रतिपक्षलाई अरोप लगाए ।

प्रधानमन्त्रीले बोल्ने भनिसकेपछि संसदीय परिपाटीअनुसार उनको कुरा सुन्नुपर्ने नेता नेपालले बताए ।

सभामुखको रुलिङ नमानेर गलत नजिर बसाल्न खोजेको उनले आरोपसमेत लगाए ।

Leave A Reply

Your email address will not be published.