मन्त्रिपरिषद् पुनर्गठन हुनसक्छः अध्यक्ष दाहाल

पोखरा - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने बताएका छन् । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मन्त्रिपरिषद् पुनर्गठनबारे

मोटरसाइकल दुर्घटनामा घाईते वडाध्यक्ष भट्टको मृत्यु

बैतडी - बैतडीको पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता गौतमप्रसाद भट्टको आज बिहान मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–४ का वडाध्यक्षसमेत रहेका भट्टको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टको

प्रधानसेनापति थापाद्वारा चिनियाँ सेनापतिसँग शिष्टाचार भेट

काठमाण्डौ - जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार चीनको केन्द्रीय सैन्य परिषद्का सदस्य तथा प्रधानसेनापति लि जुओचाङसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सो अवसरमा प्रधानसेनापति थापाले चिनियाँ

अमेरिकाको गुप्तचर ड्रोन खसालेको इरानको दाबी

एजेन्सी - अमेरिकाको गुप्तचर ड्रोन आफूहरुले खसालेको इरानको इस्लामिक रिभोलुसन गार्डस क्रप्स (आइआरजिसी) ले दाबी गरेको छ । इरानको हवाई क्षेत्रमा आएको अमेरिकी गुप्तचर ड्रोन आफूहरुले खसालेको आइआरजिसीले दाबी गरेको हो । इरानको दक्षिणी प्रान्त

ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा जनकपुरका तीन होटल जलेर नष्ट

जनकपुर – धुनषाको जनकपुर उपमहानगरपालिका–२ कदम चोकमा बिहीबार बिहान ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा तीनवटा होटलमा क्षति भएको छ । तीन होटल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । कदम चोकमा रहेको गोविन्द मिष्ठान्न भण्डारमा आगलागी भएको र

जनकपुरमा मापदण्डबिपरीत सञ्चालित ४ औषधी पसल शिलबन्दी

जनकपुरमा मापदण्ड बिवरीत सञ्चालन गरिएको ४ औषधी पसलमा वुधबार शिलबन्दी गरिएको छ । औषधी व्यवस्था विभाग शाखा कार्यलय बिरगञ्जले अनुगमण गर्ने क्रममा जनकपुरको अस्पताल रोडमा सञ्चालन भईरहेको अधिकांश औषधी पसलहरु मापदण्डविपरीत सञ्चालनमा रहेको

त्रिविमा ‘गोल्ड मेडल’ नै किनबेच

काठमाडाैं - त्रिभुवन विश्वविद्यालयमा उत्कृष्ट विद्यार्थीलाई दीने ‘गोल्ड मेडल’ खरिद–बिक्री हुने गरेको खुलेको छ । गोल्ड मेडल खरिद–बिक्रीमा संलग्न त्रिविका एक कर्मचारी र विद्यार्थीलाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन

ओली र प्रचण्डबिच छलफल चल्दै

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच छलफल भइरहेको छ । प्रधानमन्त्री ओली र प्रचण्डबिच बालुवाटारमा छलफल भइरहेको नेकपा नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने पक्राउ

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही व्यक्तिहरुले आज कालो झण्डा देखाएका छन् । कलंकी मालपोत कार्यालयमा कालो झण्डा देखाउने मध्यका २ जनालाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । पक्राउ परेकाको नाम सार्वजनिक नगरिएको प्रहरीले

समावेशिताको आधारमा पुनः विज्ञापन गर्न लोक सेवा आयोगलाई सर्वाेच्च अदालतकाे निर्देशन

काठमाण्डौ - सर्वोच्च अदालतले समावेशिताको आधारमा पुनः विज्ञापन गर्न लोक सेवा आयोगलाई निर्देशन दिएको छ । बुधबार संयुक्त छलफल गरेर सर्वोच्चले यस्तो निर्देशन दिएको हो । लोक सेवा आयोगले समावेशी सिद्धान्त पालना नगरी विज्ञापन गरेको