विरामीको मृत्यु भएपछि बिराट नर्सिङ होममा तनाव
विराटनगर – २ मा रहेको बिराट नर्सिङ होममा तनाव उत्पन्न भएको छ ।
उपचारका क्रममा बिराटचोककी चरीमाया प्रसाईको मृत्यु भएपछि आफन्तले चिकित्सकले लापरवाही गरेको भन्दै प्रदर्शन गरेका हुन् ।
प्रसाईको पाठेघरको नशा खुम्चने समस्याको शल्यक्रिया!-->!-->!-->!-->!-->…
प्रहरीद्वारा कटुवा पेस्तोल बरामद
सिरहा - सशस्त्र प्रहरीको गस्ती टोलीले सिरहा नगरपालिका–१७ पटेर्वाबाट आज विहान एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।
सशस्त्र प्रहरी क्यम्प माडरबाट गस्तीमा खटिएको टोलीले चेक जाँचको क्रममा भारतबाट नेपालतर्फ आइरहेको नम्बर नखुलेको मोटरसाइकलमा!-->!-->!-->…
प्रधानमन्त्रीको निर्देशनपछि अस्पतालको शैय्यामा रेशमको नेल खोलियो
काठमाडाैँ – उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएका राजपाका निलम्बित सांसद रेशम चौधरीको खुट्टामा बाँधिएको नेल प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा हटाइको छ।
बिहीबार अस्पताल भर्ना भएका रेशमलाई प्रहरीले सुरक्षाको कारण देखाउदै!-->!-->!-->…
अब भारतमा पनि नेपालीलाई भिसा चाहिने
काठमाडौँ - नेपाल र भारतबीच विद्यमान परराष्ट्र व्यवस्थाअनुसार भारत यात्रामा रहने नेपाली वा नेपाल यात्रामा रहने भारतीयलाई सम्बन्धित देशको भिसा नचाहिने भए पनि चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत आउने नेपाली नागरिकले भारतको भिसा लिनुपर्ने!-->…
डोटीमा पूर्व मिस नेपाल निकितासँग धान रोप्दै चर्चित नायक विराज भट्ट
काठमाडौँ - विराज भट्ट लामो समयपछि नेपाली चलचित्रमा भित्रिएका छन् । दशकअघि नेपाली चलचित्रमा एकछत्र राज गरेर बसेका अभिनेता विराजले आफ्नो छवि एक्सन नायकको रुपमा बनाएका थिए । उनको नामले मात्र पनि हलमा चलचित्रले ५१ औँ दिन मनाउन सफल हुन्थे ।
!-->!-->!-->…
पुर्व बाल लडाकु बिष्ट काठमाडौमा, युरोप भ्रमण ऐतिहासिक भएको टिप्पणी !
काठमाडौ - करीब ३ महिनादेखी युरोप भ्रमणमा रहेका पुर्व बाल लडाकु लेनिन बिष्ट आज स्वदेश आईपुगेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट चारदिशा सँग कुरा गर्दै लडाकु बिष्टले आफ्नो युरोप भ्रमण ऐतिहासिक र फलदायी भएको टिप्पणी गरे ।
!-->!-->!-->!-->!-->…
नेकपाको सचिवालय बैठक आज बस्दै, यस्ता छन् आजका मुख्य एजेण्डा
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमण गएपछि स्थगित गरिएको बैठक आज दिउसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।
आजको सचिवालय बैठकले जिल्ला!-->!-->!-->…
बस ठोक्किंदा २० यात्रु घाइते
चितवन - नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा आज दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट बर्दियाको गुलरियातर्फ आउँदै गरेको ना७ख ९०७ नं को बस र महोत्तरीबाट!-->!-->!-->…
अख्तियारले ‘भेटेन’ गोविन्दराज जोशीको फाइल
काठमाडौं - अख्तियारले पूर्वमन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशीविरुद्ध दर्ता ‘अकुत’ मुद्दामा मागबमोजिमको निर्णय फाइल फेला पर्न नसकेको प्रस्टीकरण सर्वोच्च अदालतलाई दिएको छ।
अख्तियारका सचिव महेश्वर न्यौपानेले सर्वोच्चमा गएर यस्तो!-->!-->!-->…
बालीनाली सुकेपछि कृषक चिन्तित
मुगु - मुगु जिल्लाका अधिकाँश खेतबारीमा लगाएको अन्नबाली खडेरीले सुकेको र बचेको पनि किराले खान थालेपछि कृषक चिन्तामा परेका छन् । हिउँदको समयमा राम्रै हिमपात हुँदा हिउँदे बाली तथा फलफुलको उत्पादन हुने आशामा खुसी भएका यहाँका कृषक वैशाख लागे!-->…