जबज राख्ने ओलीको प्रस्तावपछि प्रचण्डको गोप्य बैठक

काठमाडौं - पार्टीको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलिय जनबाद राख्ने कि नराख्ने भन्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा विवाद देखिएको छ । शनिबारको छलफलमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले जबज राख्नुपर्ने प्रस्ताव गरेका हुन् ।

सरकार सर्वसत्तावाद तर्फ उन्मुख भयो- कमल थापा

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको कार्यशैली सर्वसत्तावाद उन्मुख हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ । आईतबार पार्टीको केन्द्रीय कार्य समितिको विस्तारित बैठकको निर्णय सार्वजनिक गर्दे अध्यक्ष कमल थापाले सरकार

वीरगञ्‍जका मुख्य सडक २५ मिटर विस्तार हुने

अतिक्रमण हटाउन १५ दिने सूचना वीरगञ्‍ज - लामो समयदेखि चर्चामा रहदै आएको बिरगञ्ज महानगरपालिकाको मुख्य सडक फराकिलो हुने भएको छ । बिरगञ्जको मुख्य सडक फराकिलो पार्न सडक विभागले शनिबार सूचना जारी गरेको छ । विभागले सडक डिभिजन

मलखादको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण

काठमाण्डौं - प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले मनसुन शुरु भएपछि आउनसक्ने बाढी पहिरोको जोखिमको आकलन गरीे रोकथामका कार्यक्रम तत्काल ल्याउन र मलखादको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन । सांसद अञ्जना विशङ्खेले

गुठी विधेयक फिर्ता लिन संसदमा सरकारको पत्र दर्ता

काठमाडौं - गुठी विधेयक फिर्ता गराउन सरकारले राष्ट्रियसभा सचिवालयमा औपचारिक रुपमा पत्र दर्ता गरेको छ । विधेयकको विरोधमा काठमाडौंमा चर्को आन्दोलन भएपछि सरकारले उक्त विधेयक फिर्ता लिने घोषणा गरेको थियो । घोषणाअनुसार भूमी व्यवस्था सहकारी

विचारधारामा पुनः विवाद

नेकपाको राजनीतिक प्रतिवेदन काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीको विचारधारामा विवाद श्रृजना भएको छ । सचिवालय बैठकमा ‘जनताको जनवाद’ वा ‘जनताको बहुदलिय जनबाद’ भन्नेमा विवाद श्रृजना भएको हो । प्रधानमन्त्री निवासमा शनिवार बसेको सचिवालय

नेपाल र बङ्गलादेशबीच जलविद्युत् आयोजनामा लगानी गर्ने सहमति

काठमाडौँ - नेपाल र बङ्गलादेशले संयुक्त रुपमा उपयुक्त र सम्भाव्य देखिएका जलविद्युत् आयोजनामा लगानी गर्ने भएका छन् । शुक्रबार ढाकामा सम्पन्न दुई देशका ऊर्जा सचिवको संयुक्त बैठकले सरकारले २०७५ वैशाखमा जारी गरेको श्वेतपत्रमा समावेश गरिएका

मलद्वारमा ब्राउन सुगर लुकाएर ल्याउँदै गरेका युवकको उपचारका क्रममा मृत्यु

कैलाली – प्रहरीले ९ ग्राम ब्राउन सुगरसहित एक साताअघि पक्राउ गरेका धनगढीका एक युवकको शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको छ । भारतबाट लागुऔषध खरीद गरी लुकाएर ल्याउँदै गर्दा कैलालीको त्रिनगर प्रहरी चेक पोस्टमा जाँचका क्रममा पक्राउ

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौँ - सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको  छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित सचिवालयका नौ जना नै नेता सहभागी छन् । केन्द्रीय समितिको कार्यविभाजनबारे बैठक केन्द्रित रहेको बताइएको छ ।

एपी वान टेलिभिजनले तीन महिना तलब नदिदा कर्मचारी आन्दोलित

काठमाडौं - पछिल्लो समय नेपाली दर्शक श्रोतामाझ निकै नै लोकप्रिय मानिदै आएको एपी वान टेलिभिजनले पत्रकार र कर्मचारीलाई तीन महिनादेखि तलब नदिएको समाचार बाहिरिएको छ । टेलिभिजनमा कार्यरत कर्मचारीहरुले चैत, वैशाख र जेठ महिनाको तलब नपाएपछि