नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

0

काठमाडौँ – सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको  छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित सचिवालयका नौ जना नै नेता सहभागी छन् ।

केन्द्रीय समितिको कार्यविभाजनबारे बैठक केन्द्रित रहेको बताइएको छ । प्रधानमन्त्री नौ दिने युरोप भ्रमणका लागि निक्लेयता पहिलोपटक बैठक बसेको हो ।

Leave A Reply

Your email address will not be published.