५ घण्टादेखि अवरुद्ध पृथ्वी राजमार्ग सुचारु
काठमाडौँ - आज बिहानैबाट अवरुद्ध धादिङको गल्छी गाउँपालिकामा पर्ने पृथ्वी राजमार्ग दोहोरो रुपमा सुचारु भएको छ ।
धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेर अवरुद्ध भएको पृथ्वी!-->!-->!-->…
६ मन्त्री परीवर्तनको तयारी, यी हुन सम्भावीत अनुहार
काठमाडौं - सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो ।
सहमतिपछि!-->!-->!-->…
भारतले खोल्यो धौलीगङ्गा बाँध
नेपालको ४ जिल्लामा बाढीको जोखिम
भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध गए रातिदेखि खोलिएको छ ।
एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त!-->!-->!-->!-->!-->…
पृथ्वी राजमार्ग अवरुद्ध
उपत्यका भित्रिने र बाहिरिने पश्चिमी नाका ठप्प
धादिङ - पृथ्वी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ ।
राजमार्ग माथिबाट आएको लेदो सडकमा जमेपछि राजमार्ग बिहान ४ बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक!-->!-->!-->!-->!-->…
अझै नियुक्त भएनन् अयोगका पदाधिकारी
काठमाडौं - संक्रमणकालीन न्याय निरूपणका लागि गठित व्यक्ति बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरूपण तथा मेलमिलाप आयोग तीन महिनादेखि पदाधिकारीविहीन रहेको छ ।
आयोगका पदाधिकारी सिफारिस गर्न सरकारले ओमप्रकास मिश्रको अध्यक्षतामा समिति!-->!-->!-->…
फ्रेडरिक्सन बनिन् डेनमार्ककै कम उमेरकी प्रधानमन्त्री
उत्तरी युरोपमा बामपन्थी लहर
एजेन्सी - समाजवादी प्रजातान्त्रिक पार्टीले सरकारको नेतृत्व गर्ने भएपछि डेनमार्क बामपन्थी सरकार भएको तेस्रो उत्तर युरोपेली (नर्डिक) मुलुक बनेको छ । यहाँ ४१ वर्षीय मेट फ्रेडेरिक्सनले नयाँ प्रधानमन्त्री बनेकी!-->!-->!-->…
मन्त्रिमण्डल पूनर्गठन हल्लामात्रै हो : मन्त्री महासेठ
काठमाडौं - भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले मन्त्रिमण्डल पूनर्गठन गर्ने वा नगर्ने भन्ने!-->!-->!-->…
‘गलबन्दी’ गीतको विवाद टुंगियो, शम्भू राईको नाम समावेश गरिने
रोयल्टीमा प्रकाश सपूतकै अधिकार
काठमाडौं - अन्तत: गायक प्रकाश सपूतको ‘गलबन्दी’को विवाद सहमतिमा टुंगिएको छ ।
बुधबार रजिस्ट्रार कार्यालय कालिकास्थानमा संगीत रोयल्टी समाज, प्रस्तोता समाज नेपाल, राष्ट्रिय लोक तथा दोहोरी गीत!-->!-->!-->!-->!-->…
बालुवाटार जग्गा प्रकरणमा मुछिएका भाटभटेनीका मालिकसहित ८६ जनालाई अख्तियारले बोलायो
काठमाडौं - बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने गिरोहका ९६ जनालाई अख्तियारले बयानमा बोलाएको छ । आयोगले बुधबार गोरखापत्रमा सूचना जारी गरी बयानमा बोलाएको हो ।
उनीहरुलाई सातदिनभित्र उपस्थित हुन भनिएको छ । सो प्रकरणका नाइके!-->!-->!-->…
लेनिन बिष्टको युरोप भ्रमण र त्यसको नेपाली पाटो
तुलसी नेपाल प्रबक्ता, बहिर्गमित जनमुक्ति सेना नेपाल
करीब ३ महिना अगाडि नेदरल्यान्ड सरकारको निमन्त्रणा र ब्यबस्थापनमा बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन बिष्टले युरोप भ्रमणको अवसर प्राप्त गरे ।
यो भ्रमणको!-->!-->!-->!-->!-->!-->!-->!-->!-->…