जापान, चीन र साउदीमा उडान गर्दै निगम

काठमाण्डौं - राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानसँगै चीन र साउदी अरेबियाका गन्तव्यमा उडान भर्ने भएको छ । आगामी भदौ दोस्रो सातादेखि जापानको ओसाका उडान गर्ने तयारीमा रहेको निगमले क्रमशः साउदी अरब र चीनमा थप

सेनाकै जग्गा अतिक्रमण, ब्यारेकभित्रको जग्गा व्यक्तिका नाममा किनबेच !

काठमाडौं - नेपाली सेनाले भोगाधिकार पाएको भक्तपुरस्थित सूर्यविनायक ब्यारेकको जग्गा व्यक्तिका नाममा किनबेच भएको छ । सेनाको सूर्यविनायक ब्यारेकभित्र रहेको ३ रोपनी १ आना २ पैसा जग्गा व्यक्तिको नाममा दर्ता गरिएको छ । उक्त जग्गा सेनाले २०४५

विमान दुर्घटनामा चालकको मृत्यु, ४३ यात्रु सकुशल

मस्को - रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान विमानस्थलनजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुईजनाको मृत्यु भएको छ । साइबेरियाको निझनियनगास्र्क विमानस्थलमा आपतकालीन अवतरण

प्रदेश प्रहरी संघीय मातहतमै हुनुपर्छः महानिरीक्षक खनाल

काठमाडौँ - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षाजस्ता संवेदनशील विषयमा संघीय प्रहरीले प्रदेश प्रहरीलाई आवश्यक निर्देशन दिन सक्ने कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् । प्रहरी महानिरीक्षक खनालले खुला सीमा भएका

जनप्रतिनिधिले लगाए पोखरा महानगरको गेटमा ताला

पोखरा - पोखरा महानगरपालिकाको गेटमा बिहीबार ताला लागेको छ । पाँचौं नगरसभामा प्रस्तुत वार्षिक बजेट विवरण र मेयर मानबहादुर जीसीको अभिव्यक्ति सच्याउनु पर्ने भन्दै कांग्रेसनिकट जनप्रतिनिधिले महानगरको मूलद्वारमा ताला लगाएका हुन् । बुधबार

गैंडाको खागसहित ३ जना पक्राउ

काठमाडौं- काठमाडौं महानगरपालिका–१७ ढल्कुबाट दुर्लभ वन्यजन्तु गैंडाको खागसहित ३ जनालाई पक्राउ गरिएको छ । प्रहरीले १ थान गैंडाको खाग र सेतो सिसाको पत्थर जस्तो देखिने बस्तु १ थान सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

भारतको हरियाणा कांग्रेस प्रवक्ताको गोली हानेर हत्या

एजेन्सी - भारतको हरियाणाको फरीदाबादमा भारतीय कांग्रेस प्रदेश प्रवक्ता विकास चौधरीको गोली हानेर हत्या गरिएकाे छ । चौधरीको शरीरमा कम्तिमा ८ देखि १० गोली लागेका छन् । गोली लागेपछि ढलेका चौधरीलाई सर्वाेदय अस्पताल लगिएको थियो । गम्भीर घाइते

अर्घाखाँचीमा जिप दुर्घटना, एकको मृत्यु

काठमाण्डौ - अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १० पोखेडाँडामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको अर्घा नौलापानीबाट सन्धिखर्क आउँदै गरेको लु १ च ९४७७ नम्बरको डबल क्याप जिप पोखेडाडाँमा दुर्घटना हुदाँ एक जनाको मृत्युु भएको

सरकार फेरबदल थाहा छैन तर सरकारको कामको समीक्षा गर्नुपर्छः नेता रावल

धनगढी - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश इन्चार्ज भीमबहादुर रावलले सरकारले आफ्ना काम कारवाहीको समीक्षा गरी अघि बढ्नुपर्ने बताएका छन् । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीले

माडगास्करको रङ्गशालामा किचिएर १५ जनाको मृत्यु

बिबिसी - माडगास्करमा देशको स्वतन्त्रता दिवस मनाउन आयोजित एक विशेष कार्यक्रममा किचिएर कम्तिमा १५ जना मानिसको ज्यान गएको बीबीसीले जनाएको छ । सो दुखद घटना कसरी भयो भन्ने स्पष्ट भइसकेको छैन । तर परेडपछि मानिसहरू कार्यक्रम आयोजित