स्वतन्त्र सांसद दीपक मनाङ्गे नेकपा प्रवेश

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले गरे स्वागत पोखरा - मनाङ ‘ख’ बाट निर्वाचित गण्डकी प्रदेशका एक मात्र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । मनाङ्गेसँगै विप्लव समूहका कास्की

एनसीसीमा काम गर्न तयार छु, पदम गुरुङ

गैर आबासीय नेपाली संघ बेल्जियमको आगामी नेत्रित्वका लागि ब्यक्तीगत तथा संस्थागत रुपमा चासो राख्ने, छलफल गर्ने र आआफ्नो रणनीति तयार गर्ने क्रम तिब्र भएको छ । यसै क्रममा बेल्जियमको तर्फबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गरी

जाजरकोटमा अस्पताल बनाउन बेल्जियममा च्यारिटी

कर्णाली प्रदेशको जाजरकोट, लहमा स्वास्थ्य चौकी निर्माण गर्न गैर आबासीय नेपाली संघ बेल्जियमले च्यारिटी सान्स्कृतिक कार्यक्रमको आयोजना गरेको छ । आगामी जुलाई सात तारिख लुभेनमा आयोजना गरिएको यस् परोपकारी कार्यक्रममा गैर आबासिय नेपाली

ओली-दाहाल छलफल आज पनि हात लाग्यो शुन्य !

काठमाण्डौं - पार्टीको राजनीतिक प्रतिवेदनलाई लिएर उत्पन्न मतभेद साम्य पार्ने प्रयास स्वरुप सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल बिना निष्कर्ष सकिएको छ । यी सहित अन्य

बिकास बिरोधि तत्वको उक्साहटमा केही सञ्चारमाध्यमले आफ्नो बारेमा गलत समाचार लेखे: राज्यमन्त्री यादव

तुलसी नेपाल / जनकपुर - प्रदेश २ सरकारका कृषि सहकारी तथा भुमी ब्यबस्था राज्यमन्त्री योगेन्द्र राय यादवले बिकास बिरोधी तत्वको उक्साहटमा रौतहटका केही सञ्चारमाध्यमले आफ्नो बारेमा भ्रामक समाचार लेखेको दावी गरेका छन् ।  रौतहटको क्षेत्र

मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यमा प्रधानमन्त्री

काठमाण्डौं - जुनसुकै कारणले भए पनि प्रचण्ड ‘लाइनमा आएपछि’ प्रधानमन्त्री केपी शर्मा ओली पनि केही उदार बन्न खोजेको सङ्केतहरू देखिएका छन् । पार्टीमा जनताको बहुदलीय जनवादलाई नै मुख्य मार्गदर्शक सिद्धान्त बनाइनुपर्छ भन्ने धारलाई निराश

इन्धन गाडी विस्फोट हुँदा नाइजेरियामा ४५ जनाको मृत्यु

एजेन्सी - नाइजेरियाको मध्य क्षेत्रमा इन्धन लिएर गुडिरहेको पेट्रोल गाडी दुर्घटनापछि भएको विस्फोटमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको नाइजेरियाको आपतकालीन सेवा कार्यालयले जनाएको छ । पेट्रोल गाडी सडकमा ढलेपछि त्यसबाट चुहेको इन्धन जम्मा गर्न

लिबियाको आप्रवासी शिविरमा हवाई आक्रमण, कम्तिमा ४० जनाको मृत्यु

रोयटर्स \ एएफपी - लिबियामा भएको हवाई आक्रमणमा कम्तिमा ४० जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । आप्रवासी डिटेन्सन सेन्टरमा हवाई आक्रमण हुँदा ठूलो हताहती भएको हो । घटनामा अरु ८० जनाभन्दा

तीन नेतामा अल्झियो संक्रमणकालीन न्याय

काठमाडौं - अध्यक्ष कसलाई बनाउने भन्नेमा राजनीतिक सहमति नजुट्दा संक्रमणकालीन न्यायिक संयन्त्रका दुई अयोग पुनर्गठनमा ढिलाई भइरहेको छ । संक्रमणकालीन न्यायको विधि तय गर्न र त्यसमा आफ्नो स्वार्थ पूरा गर्ने खालको व्यक्ति छनोट गर्न सत्तापक्ष र

जलवायु परिवर्तन सम्बन्धी छुट्टै कानून बनाउन सर्वोच्चको फैसला

काठमाडौँ - सर्वोच्च अदालतले जलवायु परिवर्तनको अनुकूलन तथा न्यूनीकरण गर्न छुट्टै कानून बनाउनुपर्ने फैसला गरेको छ । तत्कालीन प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश तेजबहादुर केसीको इजलासले विसं २०७५ पुस १० गते जारी गरेको फैसलाको पूर्ण