चिप्लिएर घाँसे मैदानमा पुगेको यति एयरलाइन्सको विमान ‘रन वे’मा ल्याइयो, विमानस्थल खुल्यो

काठमाडौं -  अवतरणका क्रममा रन वेबाट चिप्लिएर घाँसै मैदानमा पुगेको यति एयरलाइन्सको विमान रन वेमा फर्काइएपछि  ८ घन्टादेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीबेरमा सञ्चालनमा आउने भएको छ । वर्षाका कारण विमानलाई सुरक्षित

काठमाडौंमा पर्खाल भत्किँदा एकै परिवारका तीनजनाको मृत्यु

काठमाण्डौं - काठमाडौंको मुलपानीमा पर्खाल भत्किँदा एकै परिवारका तीनजनाको ज्यान गएको छ । नजिकैको घरको पर्खाल भत्केर टहरामा बस्दै आएका एकै परिवारका तीनजनाको ज्यान गएको हो । मृत्यु हुनेमा २० वर्षीया निलु यादव, ३५ वर्षीया सर्मिला यादव र

कांग्रेस महामन्त्री कोइरालाको गाडी टेकु पुलमुनि फस्यो

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला चढेको गाडी टेकुको बागमती सडक कोरिडोरमा फसेको छ । अविरल वर्षासँगै टेकु पुलमूनि संकलन भएको पानीमा शुक्रबार कोइराला चढेको गाडी फसेको हो । त्रिपुरेश्वरतर्फबाट पार्टी केन्द्रीय कार्यालय

विषादी परीक्षणपछि मात्रै तरकारी बोकेका गाडीको भन्सार पास गर्न सुरु

भैरहवा - नेपाल - भारत सिमाना रुपन्देहीको बेलहियाबाट तरकारी र फलफूल बोकेका भारतीय गाडी विषादी परीक्षणबाट मात्रै भन्सार पास गर्न सुरु गरिएको छ । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि भारतबाट आयात गरिएका तरकारी तथा फलफूलको विषादी जाँच

भारतीय दूतावासबाट आएको पत्रबारे जानकारी नदिइएका विषयमा खोजी गरिने : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँले आयातीत तरकारी र फलफूलका विषादी जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिइएका विषयमा खोजी गरिने जनकारी दिएका छन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

पिडकहरु सत्तामा हुँदा सम्म पिडितले न्याय पाउने कुरा सजिलो छैन: गोपाल ब. साह काबा. अध्यक्ष द्वन्द्व…

गोपाल बहादुर साह कार्यबहाक अध्यक्ष द्वन्द्व पीडित राष्ट्रिय संजाल काठमाण्डौं - नेपालमा संचालित दशक लामो सशस्त्र द्वन्द्वको राजनैतिक ब्यबस्थापनको चरण पारी गरि देश राजनैतिक संक्रमणकाल बाट अगाडि बढे पनि सशस्त्र द्वन्द्वका क्रममा भएका

कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक आज बस्दै

काठमाण्डौं - कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक आज बस्दैछ । आजको बैठकका लागि रणनिति तय गर्न सभापति शेरबहादुर देउवा पक्षको बैठक हिजो डाक्टर शशांक कोइरालाको निवासमा बसेको थियो । उनीहरुले चाडै महाधिवेशनमा जानका लागि सभापति देउवालाई दबाव

दुई नदीका बाँध भत्किए, पुर्वपश्चिम राजमार्ग अवरूद्ध

रौतहट - रौतहटका दुई नदीको बाँध भत्किएर दर्जन भन्दाबढी गाउँमा डुबानमा पारेका छन् । कटहरिया स्थित लाल बकैया र पुर्व बागमती नदीको बाँध भत्किएर त्यसक्षेत्र वारपारका गाउँ डुबानमा परेका ह्रन् । बागमती र बकैयामा बाध भत्केर बस्तिमा पानी प्रबेश

अविरल वर्षाले सिंहदरबारको पर्खाल ढल्याे

काठमाण्डौं - अविरल वर्षाका कारण सिंहदरबारको पूर्वी गेटतर्फको पर्खाल भत्किएको छ। विहान ११ बजेतिर पर्खाल भत्किदा सवारी आवागमन प्रभावित भएको थियो । तत्कालै नेपाली सेना र प्रहरी मिलेर पन्छाएपछि पौने १२ बजेदेखि सवारी आवागमन सूचारु भएको हो

वर्षाको वितण्डा : अहिलेसम्म कहाँ के भयो ?

काठमाडौं - दुई / तीन दिनदेखिको लगातारको वर्षाले देशका विभिन्न भागमा बाढी, पहिरो र डुवानका साथै सडक अवरुद्ध भएका समाचार प्राप्त भएका छन्। मौसमविदहरूले अझै केही दिन देशभर विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना भएकाले बाढी पहिरोप्रति